550 views 4 secs 0 comments

घूससहित पक्राउ

In देश
३ पुष २०७४, सोमबार ११:२५

पुस ३, २०७४-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय एकान्तकुनाका नासु ईश्वरबन्धु गौतमलाई घूससहित पक्राउ गरेको छ ।

ट्याक्सी दर्ता शाखामा कार्यरत गौतमले निजी गाडीलाई ट्याक्सी बनाउने क्रममा ५० हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ ।

http://kantipur.ekantipur.com/news/2017-12-18/20171218063543.html