560 views 0 secs 0 comments

काठमाडौ ४ मा एमालेको अग्रता, गगन पछि परे

In देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १४:३८

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसका गगन थापा पछि पारेका छन्। थापाले एक हजार ४१ मत प्राप्त गरेका छन्  एमालेका उम्मेदवार राजन भट्टराईले १२ सय ३९ मत ल्याएका छन् ।