745 views 0 secs 0 comments

काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता

In देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १४:३७

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
जसअनुसार बामगठबन्धनका उमम्मेदवार रामबिर मानन्धरको १ हजार ७१ मत ल्याएका छन्, लोकतान्त्रिक गठबन्धनका विक्रमबहादुर थापाले ६ सय २४ मत ल्याएका छन् ।
अहिलेसम्मको मत परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका विक्रमबहादुर थापा ४ सय ४७ मतले पछि परेका छन् ।