587 views 0 secs 0 comments

ललितपुरमा नवराज सिलवालकाे शुरुवाती अग्रता

In देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १४:४०

ललितपुर-ललितपुर १ मा एमाले उम्मेदवार नवराज सिलवालले अग्रता लिएका छन् ।  काँग्रेसका उदयशमशेर जबरा लाई पछि पारेका सिलवालले ४७७ मत ल्याएका छन्  । जबराले ४१४ मत प्राप्त गरेका छन्।