8 views 0 secs 0 comments

सिन्धुली कारागार भित्र १ जना थुनुवाको मृत्यु

In देश, समाज
३० कार्तिक २०८०, बिहीबार १०:४८

३० कात्तिक, काठमाडौं

सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको

दुधौली नगरपालिका१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको हो ।