25 views 0 secs 0 comments

भाइटीकाको उत्तम साइत र दिशा यस्तो छ

In देश, सूचना-प्रबिधि
२९ कार्तिक २०८०, बुधबार ०७:२५

२९ कात्तिक, काठमाडौं

भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको राज्यसञ्चालकले साइतमै टीका लगाउनु पर्ने सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्यप्रा.डा. देवमणि भट्टराईले बताए