504 views 0 secs 0 comments

आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने…

In देश
१७ श्रावण २०७६, शुक्रबार ११:२८

आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।
शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ ।