476 views 0 secs 0 comments

भिरबाट लडेर अहेवको मृत्यु

In देश, समाज
१४ मंसिर २०७४, बिहीबार १२:५९

गुल्मी, मंसिर १४ – भिरबाट लडेर गुल्मीमा एकजना अहेवको ज्यान गएको छ ।

खरबारीमा घाँस उठाउने क्रममा रेसुङ्गा नगरपालिका वडा नं. १२ उर्लेनी निवासी  अन्दाजी ४० वर्षीय देवनाथ पन्थीको बिहीबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विेदीले जानकारी दिनुभयो ।