केपी ओलीले ३ वर्ष सम्म जनता लुटेको पैसाले सौराहामा मोज, नारायणीमा तमासा देखाए : बुद्धि जिशी

In राजनीति
१९ मंसिर २०७८, आईतवार १३:१६

केपी ओलीले ३ वर्ष सम्म जनता लुटेको पैसाले सौराहा को होटल र नारायणघाट मा तमासा देखाए भन्दै जंगिए माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य बुद्धि जीशी …
गुल्मी काठमाण्डौ संपर्क मञ्चको एक भेलामा बुद्धि जिशीले केपी ओलीले चितवनमा गएर भरतपुर महानगर पालिकाको विकास देखेर आए ।
एमालेले ३ वर्ष सम्म झुटको खेती गरेर हरेक तरह बाट जनताको बुद्धि भुट्दै ठगेको पैसाले नारानघाटमा तमासा देखाउँदै सौराहाको होटलमा मस्ती गरेको उनको टिप्पणि छ ।
नेपालको इतिहासमै सबै भन्दा बढी भस्टचार केपी ओलीको सरकार ले गरेको पनि जिशिले जनाएका छन् ।
हेरौँ भिडियो :

https://youtu.be/fw0X9NUdGsE