314 views 0 secs 0 comments

आज सुनको भाउ सात सय रुपैयाँले बढ्यो…

In विश्व
१९ मंसिर २०७८, आईतवार १३:२३

सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।
अस्ति शुक्रवार घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि सात सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।