https://youtu.be/tpgyfGKzwQY
कमल भुसाल चञ्चल : गुल्मी
बाँझकटेरीको स्कुलमा पढ्नु भएका सम्पूर्ण विद्यार्थी साथीहरु,गुरुवर्ग हरु र समग्र मदाने गा.पा. बासी हरुको लागि बिषेश गरि यो भिडियो बनाएको छुँ ।
लोकप्रिय मोडेल साया भण्डारी चर्चीत मोडेल तथा निर्देशक सिवन पोख्रेल पनि गुल्मीमाँ घुमाएं …
आफुले पढेको स्कुल र आफ्ना आदरणीय गुरुहरुलाई भुल्न नसकीदो रहेछ, त्यसैले यो ठाउँलाई यसरी
खिचेर लिएको छुँ आफ्नो जन्मभूमि र त्यो बालापनको याद आउदा भिडियो हेर्छु …