585 views 0 secs 0 comments

सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु…

In समाज
१७ माघ २०७६, शुक्रबार १३:५०

सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
पूर्वबाट काठमाण्डौतर्फ आइरहेको स १ च १००९ नम्बरको जीप सिन्धुलीको खनियाँखर्क र गढीको बीचमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।