1485 views 1 sec 0 comments

नेपाल लाई संसारभर चीनाएका मनीस श्रेस्ट ले लेखे भावुक स्टाटस …

In विश्व
१३ माघ २०७६, सोमबार १८:३५

एउटा् record त राखे बिस्वमा नेपाल आमा लाई नेपाली झणडा फर्फराए अब अर्को तयारी मा छु
सक्नु हुन्छ भने सबैले share गरेर साथ दिनुस
अब एउटा् रहर छ काठमाडौ को चक्रपथ परिकमा गरेर फेरि अर्को रेकर्ड राख्ने ,27,km

ब्यक्तिगत आर्थिक धेरै लाग्ने हुदा नेपाल सरकार ले ध्यानाकर्षण नगर्दा सारै गारो हुदोरहेछ ,
आफ्नु जन्म भुमिमा फलेको फल तितो लाग्ने अनि पराईदेश मा फलेको फल को आक्रशण लाग्ने अनि स्वादिलो मिठो लाग्ने, हाम्रो नेपाली समाज नेपाल सरकारलाई खै के भनौम ,
म नेपाली हु नेपाल आमा लाई बिस्व मा अझै फरक तरिकाले चिनाउन देखाउन चाहान्छु तर आर्थिक को भार बेसि रुपले लाग्ने हुदा निकै गारो पर्दोरहेछ कला सिप भएर पनि
कैले काही त स्वार्थी बनेर आफ्नु लागी मात्र सोचौम पराईदेस ले दिएको अबसर तिर लागौ कि जस्तो पनि लाग्छ तर के गर्ने फेरि नेपाल आमा रुन्छिन म सक्दिन त्यो गर्न ।।।।।

27 किलोमिटर को फेरि बिस्व कृतिमानी अनौठो राख्ने सपना छ तर सबैको साथ सहयोग पाए भने ,,