446 views 0 secs 0 comments

सेनाको जागिर छाडेर भागेका एक व्यक्तिलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ…

In समाज
९ पुष २०७६, बुधबार ११:३५

नेपाली सेनाको जागिर छाडेर भागेका एक व्यक्तिलाई प्रहरीले कटुवा पेस्तोलसहित मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको कपन बस्ने रामेछापको मन्थली नगरपालिका-१३ का ३५ वर्षीय रोशन वर्देवा रहेका छन् ।नलकटुवा पेस्तोलसहित पक्राउ परेका वर्देवाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।