983 views 0 secs 0 comments

६ महिना अघिमात्रै कुवेत गएका पदम तिहारको मुखमा काम गर्दा गर्दै मृत्यु…

In समाज
१० कार्तिक २०७६, आईतवार २०:५२

कुवेतमा एक नेपालीको ज्या*न गएको छ । ज्या*न जानेमा भोजपुरका ३९ वर्षीय पदम बहादुर मगर रहेका छन् । काम गरिरहेकै अवस्थामा पदमको ज्या*न गएको बताइएको छ । रोजगारीका लागि ६ महिना अघिमात्रै कुवेत गएका मगर आरआईसी कुलेक्स कम्पनीमा कार्यरत थिए।
काम सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी कम्पनीको कार्यस्थलमा भुँईमै लडेको अवस्थामा भेटिएका थिए। उनको मृ*त्युको कारण खुल्न नसकेको बताइएको छ । घ*टनाबारे जानकरी पाए लगत्ते कुवेतमा रहेको नेपाली दूतावासले आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ।