1380 views 0 secs 0 comments

गल्ती नगर्नेले केही सिक्दैन

In बिचार, शिक्षा
७ कार्तिक २०७६, बिहीबार १२:३९

अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छन् । उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन् ।
१. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन ।
२. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।
३. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर ।
४. भविष्यको बारेमा त्यति धेरै पनि नसोच किनभने यो छिट्टै आउँदछ ।
५. बलद्वारा शान्ति प्रप्त गर्न सकिदैन, मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।
६. ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतिनै मुर्ख थियौ ।
७. गणित गाह्रो लाग्छ कतिपनि भनेर चिन्तित नहोऊ, तिम्रो मस्तिष्क अझैपनि महान् छ ।