508 views 0 secs 0 comments

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित…

In समाज
७ कार्तिक २०७६, बिहीबार ११:३५

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।
बुधबार राति च्याम्पियन्स लिगको समूह ‘एच’ को खेलमा चेल्सीले आयाक्सलाई १–० गोलको कठिन जित निकालेको हो । चेल्सीको जितमा मिची बाट्सुएयीले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफको पनि अन्तिम समयमा गोल गर्दै जित हात पारेको हो । खेलको ८६ औं मिनेटमा बाट्सुएयीले गोल गर्दै चेल्सीलाई जिताए ।