846 views 0 secs 0 comments

फेरी आज सुनको भाउ ह्वातै घट्यो…

In देश
१३ आश्विन २०७६, सोमबार १३:३९

नेपाली बजारमा सुनको भाउ सोमबार पनि घटेको छ । केही दिनयता सुनको मूल्यमा केही गिरावट आएको छ ।
आइतबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ ।