
जिल्ला अदालतले बासगढी नगरपालिका—४ पहाडीपुरकी २९ वर्षिया अनु हमाल भन्ने दिल कुमारी थापालाई ६ वर्षीया छोरीलाई मारेको आरोपमा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
गत भदौ ९ गते राति थापाकी छोरी सिम्रन खाटबाट लडेर भन्दै उनले उपचारका लागि शिक्षण अस्पताल लगेकी थिइन् । उपचारकै क्रममा सम्रिनाको मृत्यु भएको थियो ।