सप्तरी सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका कार्यालय सहयोगी घूससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग २ हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।