स्वास्थ्य/जीवनशैली
१२ भाद्र २०७६, बिहीबार ०९:४७
605 views 0 secs 0

डेंगुबाट देशभर १५३७ जना संक्रमित ,प्रदेश नं. १ सबैभन्दा बढी संक्रमित…

डेंगुबाट देशभरका १५३७ जना संक्रमित भएका छन् । ३ महिनाअघि धरानमा देखापरेको डेंगु नियन्त्रण सफल नहुँदा कर्णालीबाहेकका सबै प्रदेशमा फैलिइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका अनुसार डेंगु संक्रमण देखिएका ६ वटा प्रदेशमध्ये प्रदेश नं. १ सबैभन्दा बढी संक्रमित छ । भदौ ११ गतेसम्मको तथ्यांकअनुसार यो प्रदेशको १८ जिल्लामध्ये ९ जिल्ला डेंगुबाट प्रभावित […]

समाज, स्वास्थ्य/जीवनशैली
३ भाद्र २०७६, मंगलवार १०:५४
685 views 0 secs 0

काठमाडौँ उपत्यका र पहाडी भूभागसहित ४५ भन्दा बढी जिल्लामा डेँगु सङ्क्रमण…

लामखुट्ट्टेको टोकाइबाट सर्ने डेँगु रोग काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेँगु भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाडौँमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन्। तर यो विवरण राजधानीका केही […]

समाज, स्वास्थ्य/जीवनशैली
३ भाद्र २०७६, मंगलवार ०९:००
577 views 1 sec 0

त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने …

त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ। गाउँपालिकाभित्रका नागरिकले बिदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो। गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न […]

समाज, स्वास्थ्य/जीवनशैली
२ भाद्र २०७६, सोमबार ०९:०३
656 views 0 secs 0

तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थाल्यो…

उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा […]

समाज, स्वास्थ्य/जीवनशैली
३० श्रावण २०७६, बिहीबार १३:०७
1150 views 0 secs 0

तनहुँका अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी चाप बढ्यो…

तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । गर्मी मौसम शुरुआतसँगै उक्त रोगबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला अझ बढी प्रभावित भएका छन्। अस्पतालमा पहिला दैनिक ७५ देखि १०० सम्म बिरामी आउने गरेकामा अहिले झण्डै दोब्बर बिरामी उपचारका लागि आउने गरेका दमौली अस्पतालका प्रमुख डा सुनिल पौडलले बताए । उनका अनुसार […]

स्वास्थ्य/जीवनशैली
२९ श्रावण २०७६, बुधबार ११:३३
637 views 0 secs 0

हेटौंडामा करिब ६० जनामा डेंगुको संक्रमण..

हेटौंडा उपमहानगरपालिकाका करिब ६० जनामा डेंगुको संक्रमण देखिएको छ । उपमहानगरपालिकाको वडा नं. ४ का ६० जनामा डेंगुको संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । उपमहानगरपालिकाका अन्य वडामा पनि डेंगुको संक्रमण देखिएको छ । तर, सबैभन्दा बढी संक्रमित वडा नं. ४ का वासिन्दा बनेका छन् । उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख […]

स्वास्थ्य/जीवनशैली
२७ श्रावण २०७६, सोमबार ०९:४५
928 views 0 secs 0

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्ने…

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्ने भएका छन् । स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली परीक्षण सकाएर आज स्वदेश फर्कन लागेका हुन् । यसअघि आइतबार नै प्रधानमन्त्री फर्कने तय भए पनि रिपोर्ट आउन ढिला भएपछि सिंगापुरको बसाइ १ दिन लम्बिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक […]

समाज, स्वास्थ्य/जीवनशैली
२५ श्रावण २०७६, शनिबार १८:२८
739 views 0 secs 0

८ कक्षा पढ्ने किशोरीलाई एचआइभी, आमा बेहोस

पंजाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् । आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र […]

स्वास्थ्य/जीवनशैली
२५ श्रावण २०७६, शनिबार १४:४६
710 views 0 secs 0

दुर्घटनामा परी आन्द्राभुँडी बाहिर निस्किएका बालकलाई राजबिराजका चिकित्सकले बचाए…

दुर्घटनामा आन्द्राभुँडी निस्केर गम्भीर घाइते एक बालकको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सफल शल्यक्रिया भएको छ । पेटमा बाँसको ठुटो रोपिएर आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का आठ वर्षीय तफरेज आलमको सफल शल्यक्रिया भएको हो । घरको छतमा खेलिरहेका आलम चिप्लिएर बाँसघारीमा खसेका थिए । खस्दा बाँसको टुप्पोमा परेका आलमलाई परिवारले तत्कालै राजविराजस्थित […]

स्वास्थ्य/जीवनशैली
२३ श्रावण २०७६, बिहीबार १३:४२
737 views 0 secs 0

भिजाएको मेथीले ग्यास्ट्रिक निको पार्छ, प्रयोग गर्ने तरिका…

 मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । के हुन् मेथी दानाका फाइदा ? भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र […]