मौसम, विश्व, सूचना-प्रबिधि
९ कार्तिक २०८०, बिहीबार १४:२६
80 views 0 secs 0

कार्तिक ११ गते चन्द्रग्रहण लाग्दै

९ कार्तिक, काठमाडौँ। आश्विन शुक्ल पूर्णिमा, कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) […]

समाज, सूचना-प्रबिधि
१ कार्तिक २०८०, बुधबार १४:०७
72 views 0 secs 0

६ घण्टादेखि कार्यालयमा घेराबन्दीमा मेयर

कार्तिक १ काठमाडौँ । राजविराज — सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबार दिउँसोदेखि आफ्नै कार्यालयमा घेराबन्दीमा परेका छन् । वडा नम्बर ६ को पोखरी सम्बन्धित विवादमा सो वडाका बासिन्दाहरुले दिउँसो २ बजेदेखि नगर प्रमुख मलाहलाई नगरपालिका बाहिर निस्कन दिएका छैनन् । वडा नम्बर ६ को पोखरी ठेक्कासम्बन्धी विवादमा दिउँसो नगरपालिका अगाडि भेला भएका स्थानीय […]

सूचना-प्रबिधि
२७ आश्विन २०८०, शनिबार १०:४६
77 views 0 secs 0

पर्यटन पत्रकार संघ पुनर्गठन, अध्यक्षमा कार्की

बुटवल, २७ असोज ।  नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध पत्रकारहरुले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन समेतगरेका छन् । संस्थाको नाम लुम्बिनी पर्यठन पत्रकार संघ बनाइएको छ । शुक्रबार पाल्पाको बसन्तपुरमा आयोजना गरिएको विषेश भेलाले उक्त निर्णय गरेको हो । भेलाले पुनः भुवन कार्कीको अध्यक्षतामा १५सदस्यीय नयाँ कार्यसमिति चएन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ […]

समाज, सूचना-प्रबिधि
२२ आश्विन २०८०, सोमबार १२:११
78 views 0 secs 0

गुल्मीमा साईबर आतंक बढ्यो

सुशील पन्थी गुल्मी, असोज २२ । पाहडी जिल्ला गुल्मीमा समेत साईबर आतंक बढेको जनाएको छ ।  रेसुङ्गा नगरपालिका १० को सिमिचौरमा जिल्ला प्रहरी कार्यालयले आयोजना  गरेको अपराध संबन्धि सचेतनामुल कार्यक्रम तथा सार्वाजानिक सुनुवाई कार्यक्रममा प्रहरी निरक्षक किरण सापकोटाले आर्थिक बर्ष  ०७९÷०८० मा २४  वडा र पछिल्लो आर्थिक बर्षमा ५९ वटा साईबर अपराध संबन्धि उजुरी प्रहरीमा […]

देश, सूचना-प्रबिधि
५ आश्विन २०८०, शुक्रबार ०१:३१
86 views 4 secs 0

दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाखको बिजुली भारत निर्यात

काठमाडौँ , असोज ५ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो । दुई महिनामा […]

सूचना-प्रबिधि
३ आश्विन २०७९, सोमबार २३:२६
1080 views 0 secs 0

मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ – बम बहादुर कार्की

असोज ३, पाल्पा “नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता सीजन १ को समापनगरीएको छ । लोक दोहोरीका पिता बम बहादुर कार्कीले कार्यक्रमको समापन गर्नुभयो । विजेता प्रतियोगिहरुलाइ पुरस्कार बितरण गर्दै लोक दोहिरीका पिता कार्कीले मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ इतिहासमापहिलो र पृथक “नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी […]

सूचना-प्रबिधि
२२ भाद्र २०७९, बुधबार ०८:४८
360 views 0 secs 0

सन्दिप लामिछानेविरुद्ध १५ वर्षीया किशोरीले बलात्कारको जाहेरी दिएकी छन् ।

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् । ‘लामिछानेबिरुद्ध १५ वर्षीया नाबालिगले बलात्कारको उजुरी गरेकी छन् । हामीले उजुरीलाई दर्ता गरेर अनुसन्धान गर्न थालिसकेका छौँ,’ प्रहरी स्रोतले बतायो । क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई सन्दिपले बलात्कार गरेको जनाइएको छ । उनले सामाजिक […]

देश, सूचना-प्रबिधि
२४ मंसिर २०७८, शुक्रबार १४:३९
354 views 0 secs 0

कारबाहीस्थलबाटै ट्राफिक जरिवाना तिरी तत्काल कागजात लिन सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’को सुरुवात गरेको छ। बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधनधनीलाई कारबाहीस्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिन सक्ने व्यवस्थाको सुरुवात गरेको हो। तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ […]

देश, सूचना-प्रबिधि
१९ मंसिर २०७८, आईतवार १८:१५
344 views 1 sec 0

वडा, पालिकामा जुनसुकै समयमा पनि खाेप लगाउने व्यवस्था…

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट नागरिकलाई जाेगाउन आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आज आइतवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो । भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि […]

देश, सूचना-प्रबिधि
१७ मंसिर २०७८, शुक्रबार ०७:३१
382 views 0 secs 0

ओमिक्रोनको सङ्क्रमण देखिएका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक…

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । ती देशलाई ट्रान्जिट बनाइ नेपाल आउने वा गएको तीन हप्ताभित्र ती देश […]