समाज, सूचना-प्रबिधि
५ मंसिर २०८०, मंगलवार १८:०७
10 views 0 secs 0

अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ

५ मंसिर, काठमाडौँ। अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनालाई पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए। अनलाइन जुवामा बाजी राख्दा जित्ने आश्वासन दिएर सट्टेबाजी खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले ललितपुरको विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको हो। पक्राउ […]

सूचना-प्रबिधि
४ मंसिर २०८०, सोमबार १४:५०
12 views 0 secs 0

टिकटक प्रतिबन्धविरूद्धका रिट सर्वोच्चले आज हेर्न नभ्याउने

४ मंसिर, काठमाडौँ। सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरूद्धका रिट आज हेर्न नभ्याउने भएको छ। न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउने सर्वोच्चको वेभ साइटमा उल्लेख छ। समय अभावका कारण इजलासले ती रिटमा सुनुवाइ गर्न नभ्याएको हो।

समाज, सूचना-प्रबिधि
१ मंसिर २०८०, शुक्रबार १४:४८
10 views 0 secs 0

साइबर साइबर क्राइम मुद्दामा एक किशोर पक्राउ

१ मंसिर, काठमाडौँ। नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली फेसबुक आइडीमार्फत कानुन विपरीतका क्रियाकलाप गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल […]

देश, सूचना-प्रबिधि, स्वास्थ्य/जीवनशैली
३० कार्तिक २०८०, बिहीबार ०६:३३
19 views 1 sec 0

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

३० कात्तिक, काठमाडौं। आज बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही […]

देश, सूचना-प्रबिधि
२९ कार्तिक २०८०, बुधबार ०७:२५
16 views 0 secs 0

भाइटीकाको उत्तम साइत र दिशा यस्तो छ

२९ कात्तिक, काठमाडौं । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्यसञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्यप्रा.डा. देवमणि […]

देश, समाज, सूचना-प्रबिधि
२७ कार्तिक २०८०, सोमबार १७:१२
10 views 1 sec 0

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

२७ कार्तिक, काठमाडौँ। नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । […]

देश, समाज, सूचना-प्रबिधि
२५ कार्तिक २०८०, शनिबार १७:२१
9 views 1 sec 0

महोत्तरीबाट ९० किलो गाजा सहित २ जना पक्राउ

महोत्तरी — महोत्तरीको सम्सी-५ स्थित देवीस्थानबाट २ सय ९० केजी गाजासहित २ जना पक्राउ परेका छन् । सम्सीबाट जलेश्वरतर्फ गइरहेको ना ०५ ख.९७११ नम्बरको ट्रकमा चालकको सिट पछाडि रहेको फलस बटनमा लुकाईछिपाई राखिएको १९ पोका गाजा नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । गाजा लिएर हिँडेको ट्रकसहित चालक मकवानपुर बकैया घर भएका २५ वर्षका लिलाबहादुर थिङ र […]

विश्व, समाज, सूचना-प्रबिधि
२५ कार्तिक २०८०, शनिबार १६:२७
11 views 0 secs 0

गाजाको अस्पतालमा सेवा बन्द, नवजात शिशुको मृत्यु

२५ कात्तिक, काठमाडौं । गाजास्थित अल सिफा अस्पतालको सेवा बन्द भएको छ । इन्धन सकिएका कारण अस्पतालको सम्पूर्ण कामकाज रोकिएको हमासको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल किद्रालाई उधृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सिफा अस्पताल सबभन्दा ठूलो अस्पताल हो । प्रवक्ता किद्राले भने, ‘एक नवजात शिशुको इन्क्युबेटरमा मृत्यु भएको हो । त्यहाँ ४५ […]

देश, समाज, सूचना-प्रबिधि, हत्या
२५ कार्तिक २०८०, शनिबार १५:३७
16 views 1 sec 0

गोली लागेर दाङमा सशस्त्र प्रहरीको मृत्यु

२५ कात्तिक, काठमाडौँ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।