सूचना-प्रबिधि
१९ आश्विन २०७५, शुक्रबार १३:३८
1094 views 0 secs 0

पूर्वराजा वीरेन्द्रको ८७ अर्बको चल अचल सम्पत्ति

काठमाडौं – स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ। नेपाल ट्रस्टको कार्यालयले हालसम्म वीरेन्द्र र उनको परिवारको चलअचल सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ। राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको बताए। सो […]

सूचना-प्रबिधि
१९ आश्विन २०७५, शुक्रबार ११:५०
725 views 0 secs 0

यी नेपाली जुँगाको कारण मलेसियामा चर्चामा छन्

क्वालालामपुर । सैलुन चलाउने कैलाश नाउ अहिले मलेसियामा चर्चामा छन् । उनी जाने औपचारिक कार्यक्रमहरुमा धेरैको नजरमा उनीमाथि हुन्छ । यसको कारण हो उनको जँुगा । उनले गालामा झपक्क बाक्लो दाह्री छ र त्यसको छेउबाट एन्टेना आकारको जुँगा निकालेका छन् । यही जुँगाको कारण उनी मलेसियाका मिडियामा समेत छाइरहेका छन् । मलेसियाको एक मात्र अंग्रेजी […]

सूचना-प्रबिधि
१९ आश्विन २०७५, शुक्रबार ११:४४
733 views 0 secs 0

बैंकका प्रमुख ज्ञवाली पक्राउ :तत्कालीन किष्ट

काठमाडौँ — तीन वर्षदेखि फरार रहेका तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।अदालतले उनीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो। त्यस लगतै ज्ञवाली फरार रहेका थिए। उच्च प्रहरी स्रोतकाअनुसार महानगरीय […]

मनोरञ्जन, सूचना-प्रबिधि
१८ आश्विन २०७५, बिहीबार १८:२३
1517 views 0 secs 0

राष्ट्रिय संगीतकर्मी संघले गरेर देखाउने हो : राजेन्द्र कुमार कार्की

हामी ले अरु ले के गर्यो हैन , राष्ट्रिय संगीतकर्मी संघले गरेर देखाउने हो। असोज १९ गते राष्ट्रिय नाचघर जमल को कार्यक्रम तेहि को उपज हो। यो प्रोग्राम आफै मा भब्ये सब्ये र मर्यादित हुनेछ।  यो  राष्ट्रिय अभियानमा सबैले आ आफ्नो ठाउँ बाट सहयोग गरौँ भन्दै भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको कुरा संगीतकर्मी संघका […]

सूचना-प्रबिधि
१७ आश्विन २०७५, बुधबार १२:१६
839 views 0 secs 0

आफैले बनाएको जहाज उडाउने प्रमोद रेग्मी : अमेरिकी आकाशमा नेपाली उडान

काठमाडौँ । अमेरिकामा बसोबास गर्ने एकजना नेपालीले जहाज बनाएर त्यसको सफल उडान भरेका छन् । अमेरिकी सरकारको हवाइ विभागमा नेपालीले बनाएको जहाज सूचिकृत भएर उडान अनुमति समेत पाइसकेको छ । अमेरिकी आकाशमा उडान भरेर नेपालको नाम उोचो बनाउने प्रतिभा हुन्–प्रमोद रेग्मी । काठमाडौँमा हुर्केका र पढेका प्रमोद रेग्मी २३ बर्षको उमेरमा २०५४ सालमा अमेरिका पुगेका […]

समाज, सूचना-प्रबिधि
१७ आश्विन २०७५, बुधबार ११:२५
767 views 0 secs 0

गरिबलाई , न भोक न निद्रा, टहरामा बास

गोरखा – डेढमहिने शिशु च्यापेर एउटा सुत्केरीलाई टहरामा गुजारा चलाउन कति सकस होला ? बिहान, दिउँसो र बेलुकी खुवाउने पौष्टिक आहार त परको कुरा, उनले बिहानबेलुका हातमुख जोर्न पनि परिवारको रूखो वचन सहनुपर्छ । सुत्केरी आमाले त जसोतसो पुराना कपडा फेरफार गर्दै आएकी छन् तर शिशुका लागि स्वास्थ्य चौकीले दिएको न्यानो झोलाबाहेक अन्य कपडा छैन […]

देश, सूचना-प्रबिधि
१७ आश्विन २०७५, बुधबार ११:१८
758 views 0 secs 0

एक व्यक्ति पक्राउ ,पाँच केजी सुन सहित

काठमाडौं – काठमाडौं प्रहरीले पाँच किलो सुन सहित तिनपिप्लेबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले बुधबार बिहान रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउन लागेको सुन सहित १८ वर्षीय सोबहादुर तामाङलाई पक्राउ गरेको हो। बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सुनसहित १८ वर्षीय सोबहादुर तामाङलार्इ पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। सुन कसको […]

सूचना-प्रबिधि
१४ आश्विन २०७५, आईतवार १४:४५
655 views 2 secs 0

महङ्गी बढ्यो अदालतमा !

बुटवल ।  नेपाली जनता पटक पटक हुने गरेको मुल्यवृद्धिको मारले आक्रान्त छन् । पछिल्लो समय सरकारले यातायातका साधनमा भाडा बढाउने निर्णय गर्यो । हुँदाहुँदा न्याय माग्दै अदालत पुग्ने सर्वसाधारणहरुले समेत थप शुल्क तिर्नुपर्ने अवस्था आइपुगेको छ । मुलुकी ऐन २०२० लाई विस्थापित गर्दै बनको मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता २०७४ तथा मुलुकी अपराध […]

सूचना-प्रबिधि
१४ आश्विन २०७५, आईतवार ११:२४
854 views 0 secs 0

७ लाखसम्म ऋण पाइने प्रमाण-पत्र धितो राखेमा …

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए। सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको […]

समाज, सूचना-प्रबिधि
१४ आश्विन २०७५, आईतवार ११:१८
1373 views 0 secs 0

निर्मला पन्तको घटनाले नयाँ मोड लिएको शंका लागेका सबै निर्दोष देखिए, दोषी को ?

काठमाडौँ। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाले नयाँ मोड लिएको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आंशका गरिएका निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ। तर तीनै जनाको डिएनए निर्मला पन्तको शरीरमा भेटिएको शुक्रकिटसँग भने नमिलेको प्रहरीले जनाएको छ। निर्मला हत्या प्रकरणमा निलम्बित कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज बिष्ट, […]