विश्व, समाज
११ कार्तिक २०७६, सोमबार १३:१०
834 views 1 sec 0

भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या…

भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या भएको छ । बैतडीको पुरचौडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । हरे र बीरा सहोदर भाइ हुन् । उनीहरुको पिथौरागढको मडधुरा गाउँमा ८ कात्तिकमा हत्या भएको हो । […]

समाज
१० कार्तिक २०७६, आईतवार २०:५२
1010 views 0 secs 0

६ महिना अघिमात्रै कुवेत गएका पदम तिहारको मुखमा काम गर्दा गर्दै मृत्यु…

कुवेतमा एक नेपालीको ज्या*न गएको छ । ज्या*न जानेमा भोजपुरका ३९ वर्षीय पदम बहादुर मगर रहेका छन् । काम गरिरहेकै अवस्थामा पदमको ज्या*न गएको बताइएको छ । रोजगारीका लागि ६ महिना अघिमात्रै कुवेत गएका मगर आरआईसी कुलेक्स कम्पनीमा कार्यरत थिए। काम सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी कम्पनीको कार्यस्थलमा भुँईमै लडेको अवस्थामा भेटिएका थिए। […]

समाज
१० कार्तिक २०७६, आईतवार १९:५५
605 views 0 secs 0

लागुऔषध चरेससहित एक जनालाई पक्राउ…

लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका बझाङबाट धनगढीतर्फ गइरहेको पवनदूत यातायातको ना ६ ख १६७४ नम्बरको बसलाई प्रहरी चौकी स्याँडी बझाङको चेक पोष्टमा खटिएको प्रहरी टोलीले जाँच गर्दा दुई वटा कालो झोलामा कालो प्लाष्टिकमा बेरी राखेको १३ केजी ९०० ग्राम लागुऔषध फेला पारेको थियो । सो परिणामको लागूऔषध लिँदै गरेको […]

समाज
१० कार्तिक २०७६, आईतवार १९:१२
539 views 0 secs 0

आफन्तबाटै ८ जनाको हत्या…

उदयपुरमा २, सुनसरी, मोरङ, संखुवासभा, खोटाङ, इलाम र भोजपुरमा एक÷एक जनाको हत्या भएको छ । यी घटनामा श्रीमतीबाट श्रीमानसमेत मारिएका छन् । यसैगरी बाबुआमाले मिलेर सन्तानको हत्या गरेका छन् भने छोराले आमाबाबुको हत्या गरेको घटना पनि छ । यस्तै, छोराबुहारी मिलेर आमाबाबुको हत्या गरेको, आमाले नवजात शिशुको हत्या गरेको घटना पनि भएको प्रहरीले जनाएको छ […]

समाज
१० कार्तिक २०७६, आईतवार १०:५१
563 views 0 secs 0

महाराजगञ्जस्थित एक जुवाखालबाट २५ जना  पक्राउ…

प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट २५ जना  पक्राउ परेका छन् ।  जुवाखालबाट  नगद र चेकसहित साढे २ करोड बढी रकम बरामद भएको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम गाैतमको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार, जुवाखालबाट २ करोड ६७ लाख नगद र बैंक अफ काठमान्डूको ३ लाखको […]

समाज
१० कार्तिक २०७६, आईतवार १०:४०
682 views 0 secs 0

वीरगञ्जका अग्नि नियन्त्रक बुनिलाल हत्या भएको पुष्टि…

वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी चौरसियाको शव ८ कात्तिकमा नगवा पोखरीको डिलमा तन्नामा बेरिएको अवस्थामा भेटिएको थियो । नारायणी अस्पतालमा पोष्टमार्टम गर्दा उनको शरीरभित्र चिकित्सकहरुले गोली भेटेका छन् । योसँगै उनको गोली हानेरै हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय पर्साका […]

देश, समाज
१० कार्तिक २०७६, आईतवार १०:३०
760 views 0 secs 0

आज कुकुर तिहार, कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिई मनाइँदै…

आज यमपञ्चकको तेस्रो दिन अर्थात, कुकुर तिहार । कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिई मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा […]

समाज
८ कार्तिक २०७६, शुक्रबार १२:३९
811 views 0 secs 0

ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु…

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ सल्यानी पदेरामा बिहीबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ट्रयाक्टर चालक रुकुम पश्चिम सानोभेरी गाउँपालिका–१ का २२ वर्षीय महेन्द्र विक र ट्याक्टरमा सवार २७ वर्षीय चन्द्र बहादुर विक छन् । चौरजहारीबाट सिमेन्ट लोड गरि पुर्तिमकाँडातर्फ जाँदै गरेको भे१त ५१०७ नम्बरको ट्रयाक्टर अनियन्त्रित […]

Uncategorized, समाज
८ कार्तिक २०७६, शुक्रबार १२:२२
685 views 0 secs 0

पाकेको खोलेमा परेर बालकको मृत्यु : इलाम

इलामको माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ। सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो। बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो। इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पुर्याइएका […]