541 views 0 secs 0 comments

महाराजगञ्जस्थित एक जुवाखालबाट २५ जना  पक्राउ…

In समाज
१० कार्तिक २०७६, आईतवार १०:५१

प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट २५ जना  पक्राउ परेका छन् ।  जुवाखालबाट  नगद र चेकसहित साढे २ करोड बढी रकम बरामद भएको छ ।
महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम गाैतमको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार, जुवाखालबाट २ करोड ६७ लाख नगद र बैंक अफ काठमान्डूको ३ लाखको चेक बरामद भएको छ ।