समाज
५ मंसिर २०७६, बिहीबार ११:०४
514 views 0 secs 0

वनमौरीको टोकाइबाट मुसैलीमा एक बालककोे मृत्यु, पाँचजना घाइते…

वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले  टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ । मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, […]

समाज
५ मंसिर २०७६, बिहीबार १०:५३
593 views 0 secs 0

घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ…

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।  जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय […]

समाज
४ मंसिर २०७६, बुधबार १९:४४
521 views 1 sec 0

अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु…

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-३ स्थितमा मंगलबार राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा-३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी ५०/५२ वर्षीया महिलाको उपचारको क्रममा बुधबार बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो । नाम, थर, वतन […]

समाज
४ मंसिर २०७६, बुधबार १४:०६
629 views 0 secs 0

दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा,एक जना गम्भीर घाइते…

दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस चरंगे भन्ने स्थानमा दुर्घटनामा परेको छ । घटनामा बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार बा ३ ख २९९७ नम्बरको बस मंगलबार दिउँसो उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएको थियो । त्यसक्रममा तामाङ च्यापिएकी थिइन् । बसमा ६ जना सवार थिए । तामाङको […]

समाज
४ मंसिर २०७६, बुधबार १३:३०
698 views 1 sec 0

टेलरिङ सेन्टरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ…

काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारस्थित रोयल कम्प्लेक्स सिर्जन सर्टिङ एण्ड सुटिङ टेलरिङ सेन्टरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार खाँडीपाखा बस्ने बाजुरा गौमुल गाउँपालिका-२ दहकोट घर भएका २१ वर्षीय दिनेश विक रहेका छन् । गत सोमबार चोरी भएको घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा उनलाई तिलिङ्गेटारस्थित पर्वत गुल्मी,पोखरा […]

विश्व, समाज
४ मंसिर २०७६, बुधबार १२:०४
778 views 0 secs 0

अवैध रुपमा खाडी मुलुक पठाउन खोज्ने एक महिलालाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा…

बढ्दो गरिबी र बेरोजगारीले हरेक दिन नेपालीहरु बेचिन बाध्य छन् । आज पनि नेपालीहरुले विदेशमा रगत, पसिना बेच्दै आइरहेका छन् । विदेशमा एउटा काम भनेर लिएर अर्कै काममा लगाउने कार्यहरु पनि भइरहेका छन् । बेला बेलामा नेपाली युवतीहरुलाई शरिर बेच्न बाध्य बनाएका घटनाहरु आइरहेका हुन्छन् । यो बीचमा नेपाली महिलालाई अवैध रुपमा खाडी मुलुक पठाउन […]

समाज
४ मंसिर २०७६, बुधबार ०९:४५
588 views 0 secs 0

चोरिएका ६ मोटरसाइकलसहित त्यसमा संलग्नको आरोपमा ७ जनालाई नियन्त्रणमा…

नेपाल प्रहरीले धनुषाको विभिन्न स्थानबाट चोरिएका ६ मोटरसाइकलसहित त्यसमा संलग्नको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको विशेष टोलीले  चाेरिएका ज.५ प. ७१६३, ज.६ प. ५४६०, बा. ४७ प. ९९४३, ज. ९ प. ९०८, ज. ६प. ९७७५ र ज.७ प. ९८८१ नम्बरको मोटरसाइकल बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । त्यस्तै, चोरीमा […]

समाज
३ मंसिर २०७६, मंगलवार १८:४४
714 views 0 secs 0

वीरगञ्जबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ…

वीरगञ्जबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवापुरको हेटौंडा उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय सोमनाथ फुईया, लमजुङका २४ वर्षीय गणेश भण्डारी र सोही ठाउँ बस्ने सुरज गुरुङ रहेका  छन् । उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाइजेल्याप १२ एम्पुल, नुर्फिन १२ एम्पुल र फेनारगन १२ एम्पुल बरामद गरेको छ ।

समाज
३ मंसिर २०७६, मंगलवार १७:१४
506 views 0 secs 0

आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा थेबेलाई पक्राउ…

आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका-१ पठ्याङ्ग्रे बस्ने ३६ वर्षीय कालु थेबेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका कालु थेबेले घरायसी बिबादमा आफ्नै भाइ २७ वर्षीय सन्तोष थेबेलाई छुरा प्रहार गर्दा घाइते भएका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले पक्राउ गरेको […]

समाज
३ मंसिर २०७६, मंगलवार १३:१७
644 views 0 secs 0

दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई पक्राउ…

पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् । गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको […]