समाज
९ मंसिर २०७६, सोमबार ०६:५३
504 views 0 secs 0

आज – ०९ मंसिर २०७६ सोमवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मुद्दा मामिलामा सफलता पाईनेछ […]

देश, समाज
८ मंसिर २०७६, आईतवार १५:०५
805 views 0 secs 0

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने…

केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो । गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भीर […]

समाज
८ मंसिर २०७६, आईतवार १४:१८
679 views 0 secs 0

न्युरोडबाट साढे ६ लाख रुपैयाँसहित सात जना जुवाडे पक्राउ…

काठमाडौंको न्युरोडबाट साढे ६ लाख रुपैयाँसहित सात जना जुवाडे पक्राउ परेका छन्। प्रहरीले शनिबार मध्यराति न्युरोडको रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ गरेको हो पक्राउ पर्नेहरूमा प्रदीप श्रेष्ठ, रमेश थापा, रविन तामाङ, सरुन तामाङ, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।परिसरका अनुसार चन्द्र लामाले सञ्चालन गर्दै आएको जुवाको […]

मनोरञ्जन, समाज
८ मंसिर २०७६, आईतवार १३:३५
821 views 0 secs 0

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु…

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग१७प १२९८ नंको मोटरसाइकलको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज बिहान मृत्यु […]

समाज
८ मंसिर २०७६, आईतवार ११:३९
642 views 0 secs 0

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु…

चितवनको भरतपुर महानगरपालिका-२९ दासढुंगामा आइतबार बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख १८९६ नम्बरको ट्रकले ती पुरुषलाई ठक्कर दिएको […]

समाज
८ मंसिर २०७६, आईतवार ११:३१
608 views 0 secs 0

नयाँबानेश्वरमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु…

सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन । मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी रेग्मीले […]

समाज
८ मंसिर २०७६, आईतवार ११:०४
591 views 0 secs 0

धादिङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ४० घाइते…

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं. ६ बैरेनीबजारमा आइतबार बिहान जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर छ । नुवाकोटको बाँसगडीबाट बाराको अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा नुवाकोटको बेलकोटगढी नगरपालिका […]

समाज
७ मंसिर २०७६, शनिबार १९:५९
516 views 0 secs 0

दाइजो दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै महिलाको हत्या…

दाइजो स्वरुप दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै महिलाको हत्या गरिएको छ । जिल्लाको मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरमा २२ बर्षीया कुसुम मण्डलको उनकै श्रीमानले हत्या गरिएको हो । कुमुमका बुवा जिवछ मण्डलका अनुसार मोटरसाइकल नामसारी गराउन भन्दै प्रकाशले पटकपटक श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए । उनी भन्छन्, ‘आर्थिक अभावका गर्न तत्काल नामसारी गर्न सकेनौं । […]

समाज
७ मंसिर २०७६, शनिबार १७:१३
488 views 0 secs 0

५ किलो गाँजासहित दुईजना पक्राउ…

मकवानपुर प्रहरीले ५ किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको बा ५७ प २३४३ नम्बरको मोटरसाइकल जाँचको क्रममा प्रहरीले लागुऔषध गाँजासहित निजगढ नगरपालिका १२ का २७ वर्षीय राजकुमार तितुङ्ग र ३२ वर्षीय बिरबहादुर तितुङ्गलाई पक्राउ गरेको हो । बिरबहादुरले बोकेको झोलामा प्लाष्टिकको डोरीले बाँधेको चारपाटे आकारमा […]

समाज
७ मंसिर २०७६, शनिबार १५:४१
576 views 0 secs 0

मोटरसाइकल चोरी मुद्दामा नाइके सहित चार जनालाई पक्राउ…

एक वर्षअघि हेटौंडाबाटै मोटरसाइकल चोरी मुद्दामा घरौटी बुझाएर छुटेका गिरोहका नाइके सहित चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा निजगढ ४ का ३१ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका ४ का २२ वर्षीय राजकपुर चौधरी, बाराको कोल्बी नगरपालिका ९ का १८ वर्षीय निरन्जन चौधरी र धिरज चौधरी छन् । उनीहरुसहित प्रहरीले […]