ज्यान मार्ने उद्योग मुद्धामा ४ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ…
प्रहरीले ज्यान मार्ने उद्योग मुद्धामा ४ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका –४ बस्ने २२ वर्षीय राजेश यादव पक्राउ परेका हुन् । उनले २०७२ असार २५ गते जिल्ला पर्सा १६ वर्षीय सुनिल यादवलाई लाठी फाटाले कुटपिट गरी घाइते बनाएका थिए । उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । […]