
काठमाडौंको सामाखुशीमा दुईवटा बस ठोक्किएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार साँझ सवा ६ बजेतिर दुईवटा बस ठोक्किएको हो । बस ठोक्किदा केही मानिस च्यापिएको र उद्दारका लागि प्रहरी घटनास्थलमा पुगेको महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।