समाज
१५ फाल्गुन २०७६, बिहीबार १५:३७
537 views 0 secs 0

माले महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना…

नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् । झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग […]

समाज
१५ फाल्गुन २०७६, बिहीबार १३:०१
592 views 0 secs 0

नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा १ पक्राउ…

नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा धनुषाबाट १ व्यक्ति पक्राउ परेकी छन् । जनकपुरधाम उप–महानगरपालिका–९ कि रूवि मिश्रलाई प्रहरीले नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेकी मिश्रले आफ्ना छोरा चन्दनलाई प्रयोग गरी व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको प्रहरीले जनाएको छ । महोत्तरीको गौलाशा नगरपालिका १२ बस्ने नारायण भनिने कृष्णदेव कुसवाहा […]

समाज
१५ फाल्गुन २०७६, बिहीबार ०९:२९
560 views 0 secs 0

आजदेखि मौसममा सुधार…

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज बिहीबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा […]

समाज
१४ फाल्गुन २०७६, बुधबार १७:०४
665 views 0 secs 0

गुडिरहेको ट्रक अचानक स्थानीयको घरमा ठोक्किन पुग्दा दुर्घटना…

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रक अचानक स्थानीयको घरमा ठोक्किन पुग्दा दुर्घटनामा परेको छ । वीरगञ्जबाट गोलभेंडा बोकेर पोखरातर्फ जाँदै गरेको ना४ख८६६६ नम्बरको ट्रक स्थानीय भोजराज पन्तको घरमा ठोक्किन पुग्दा दुर्घटना भएको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले अनलाइनखबरलाई जानकारी दिए । दुर्घटनामा परी ट्रकका चालक सामान्य घाइते भएका छन् । ठक्कर दिने ट्रक र […]

समाज
१४ फाल्गुन २०७६, बुधबार १३:५९
526 views 0 secs 0

धनुषामा बलात्कार प्रयासको आरोपमा एक जनालाई पक्राउ…

धनुषामा बलात्कार प्रयासको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका बस्ने २७ वर्षीय गुरुदेव दास रहेको प्रहरीले जनाएको छ ।  दासले स्थानीय एक किशोरीलाई फागुन ११ गते खेतमा बयर खान बोलाएर बलात्कारको प्रयास गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

समाज
१४ फाल्गुन २०७६, बुधबार ०८:०६
510 views 0 secs 0

सामुहिक बलात्कारगरेको आरोपमा २ जनालाई पक्राउ…

प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट सामुहिक बलात्कारगरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत महाराजगन्जको प्रहरी टोलीले सामुहिक बलत्कार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा जिल्ला गौरीगञ्ज गापा १ स्थायी घर भएका वषर्ष ३४ का विशाल सङग्रौला र सोही स्थानको ३५ वर्षीय सुबास सङग्रौला रहेका छन् । महानगरीय प्रहरी बृत […]

समाज
१३ फाल्गुन २०७६, मंगलवार २०:१४
543 views 0 secs 0

सिराहामा १९ तोला सुनसहित मंगलबार दुई जनालाई पक्राउ…

सिराहा प्रहरीले १९ तोला सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोसाकको टोलीले को. ३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा दुई किलो सुन बरामद भएको छ । उक्त […]

समाज
१३ फाल्गुन २०७६, मंगलवार १४:४६
527 views 0 secs 0

रेडपाण्डाको छाला अवैध ओसारपसारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ…

प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैध ओसारपसारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई कपनबाट पक्राउ गरेको हो । उनीहरुको शरीरमा खानतलासी लिने क्रममा दुर्लभ वन्यजन्तुको छाला फेला परेको […]

समाज
१३ फाल्गुन २०७६, मंगलवार १४:३८
678 views 1 sec 0

कर्णाली नदीमा जीप दुर्घटना हुदा चालकको मृत्यु…

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिकाका-१ जिते बजारस्थित कर्णाली नदीमा मंगलबार बिहान जीप खसेको छ । दुर्घटनामा जीपका चालक दैलेखको गुराँस गाउँपालिका-४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । रासकोटबाट जितेगडा यात्रु पुर्‍याएर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको हो । यात्रु झारेर […]

समाज
१३ फाल्गुन २०७६, मंगलवार १०:४७
745 views 0 secs 0

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु…

काठमाडौंको टोखा नगरपालिका–१० गणेशस्थान नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति सवा ११ बजे ना१६प ९१३४ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भइ मनमैजु बस्ने ३० वर्षीय हितबहादुर तामाङको मृत्यु […]