472 views 0 secs 0 comments

धनुषामा बलात्कार प्रयासको आरोपमा एक जनालाई पक्राउ…

In समाज
१४ फाल्गुन २०७६, बुधबार १३:५९

धनुषामा बलात्कार प्रयासको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका बस्ने २७ वर्षीय गुरुदेव दास रहेको प्रहरीले जनाएको छ । 
दासले स्थानीय एक किशोरीलाई फागुन ११ गते खेतमा बयर खान बोलाएर बलात्कारको प्रयास गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।