समाज
९ बैशाख २०७७, मंगलवार १३:३०
851 views 0 secs 0

१५ वर्षिय मन्जु नेम्वाङ्गको सुसाइट नाेटले सबैलाई रुहायो…

१५ वर्षिय मन्जु नेम्वाङ्गको सुसाइट नाेटले सारै मन राेयाे?? # सबैले शेयर गरीदिनु होला ताकि यसरी कसैलाई आत्म हत्या गर्न नपरोस… #हार्दिक_श्रद्धाञ्जली?# ? वैशाख ७/टांडी : मोरङको मिक्लाजुङ्ग गाउँपालिका – ४ सखेवास्थित एक बालिकाले सुसाइट नोट लेखेर आत्महत्या गरेकि छिन् । १५ वर्षिय मन्जु नेम्वाङ्ग लिम्बुले सुसाइट नोट लेखेर शनिबार आत्महत्या गरेकी हुन् । ‘पूर्व […]

समाज
९ बैशाख २०७७, मंगलवार ०१:३९
1897 views 3 secs 0

गुल्मीमा १५ बर्षे छोरो आगोमा जल्नुको रहस्य खुल्यो …

१५ बर्षे छोरो आगोमा जल्नुको रहस्य खुल्यो कारण एउटै पसलमा कीराना ,रासन देखी ग्यास ,डिजल , पेट्रोल र मट्टीतेल सम्म भएकोले आगोले एक्कासी भयानक रुप लियो । आमा बुबाले आफु नीस्कन सके तर छोरो भित्रै जले … बाहिर निस्कीने अबस्था नै छैन हेर्नुहोस् भिडियो बाटै … https://youtu.be/O_fAcRZU_Cc

समाज
८ बैशाख २०७७, सोमबार १४:५४
717 views 0 secs 0

गुल्मी शान्तिपुर बसपार्कमा रहेको पूर्ण खनालको घरमा ग्यास पड्केर आगलागी…

चन्द्रकोट गाउॅपालिका ४ शान्तिपुरको बसपार्कमा रहेको पूर्ण खनालको घरमा भीषण आगलागी । अहिले आगो नियन्त्रणमा आएको छ । एक जनाको सब फेला परेको छ । घाइते थप दुइ जानालाई पाल्पा पठाइयो ।बिस्तृत विवरण आउन बाँकी…

समाज
२५ चैत्र २०७६, मंगलवार ०९:४२
1051 views 1 sec 0

कालीकोटमा पिपिई र माक्स सहयोग गरे स्थानिय गोगन मल्लले…

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) नियन्त्रण रोकथाम का लागि सजह होस भन्ने हेतुले तेस्रो मुलक र भारत बाट वडां मा भित्रीएका नागरिकहरुलाई सहज बनाउन स्वास्थ्यकर्मी हरलाई सहज रुपमा उनिहरुको स्वास्थ परिक्षण गर्न सकुन र स्वास्थ्यकर्मी हरु सुरक्षित रहुन र वडांमा सहज स्वास्थ पहुँच पुर्याउन लागि स्वास्थ्यकर्मी को मनोबल बढोस भन्ने हेतुले राष्ट्रिय युवा संघ […]

समाज
२४ चैत्र २०७६, सोमबार १९:०६
732 views 2 secs 0

नक्कली बिरामी बनाई यात्रु बोकेको एम्बुलेन्सका चालक पक्राउ …

मन्थली नगरपालिका-६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा उक्त एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका-६ फर्पु बस्ने २२ वर्षीय बुद्ध तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।   विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको  लकडाउनको समयमा तामाङले उक्त एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु […]

समाज
२१ चैत्र २०७६, शुक्रबार १८:१४
835 views 2 secs 0

सांसद दिपेन्द्र श्रेष्ठले अपागं, अशक्त ,अनाथहरूको घर घरमा गई राहत बितरण गर्दै …

काठमाण्डौं चैत २१ शुक्रबार आज पनि काठमाडौ क्षेत्र नं 1 अन्तगॅतको बिभिन्न स्थानहरूमा गई अपागं, अशक्त ,अनाथहरूको घर घरमा गई सामाजिक संस्थाको प्रतिनिधिहरूसँग राहत बितरण गरिदै गर्दाको दृष्य। उक्त सामाजिक संस्थालाई हामीले आथिॅक सहयोग गर्दै आएका छौ । बानेश्वरका समाजसेबी दाजू मदनधुजू श्रेष्ठज्यूको संयोजकत्वमा हन्ड्रेडस ग्रुपद्वारा अशक्त, अपांग ,दृष्टिबिहिन, अपाङ्गहरूलाई खाध्यान्न उपलब्ध गराउने अभियानमा हाम्रो […]

समाज
१९ चैत्र २०७६, बुधबार १२:४५
1103 views 0 secs 0

राष्ट्रिय संगीतकर्मी संघले बिपदमा परेका कलाकर्मीलाई सहयोग गर्ने…

बुधबार चैत १९ काठमान्डौ। अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा चैत्र-१६ गते बेलुका बसेको केन्द्रीय समितिको बैठकले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालमा जारी लक डाउनको कारण आपत्ब्र बिपदमा परेका कलाकर्मीलाई सकेको सहयोग गर्ने भएको छ। बिपद ब्यबस्थापन समिती नै बनाएर अगाडी बढेको सस्थाको सो समितिमा हाललाइ महासचिव बिक्रम जङ शाह( सम्योजक) र सदस्यहरुमा अमृत […]

समाज
१७ चैत्र २०७६, सोमबार १९:१८
769 views 0 secs 0

माहाकाली नदीमा हाम फालेर पौडिँदै नेपाल आएका तीन जनालाई दार्चुला प्रहरीले पक्राउ …

माहाकालीमा हाम फालेर पौडिँदै नेपाल आएका तीन जनालाई दार्चुला प्रहरीले पक्राउ गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले महाकाली नदी पार गरेर आएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए। ‘तीन जना पुरूष पौडी खेलेर नेपाल आएका रहेछन्। उनीहरूलाई पक्राउ गरी स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ,’ प्रजिअ पौडेलले सेतोपाटीसँग भने, ‘उनीहरूलाई दार्चुला सदरमुकाममा रहेको क्वारेन्टाइनमा […]

Uncategorized, समाज
१२ चैत्र २०७६, बुधबार १७:४५
1296 views 0 secs 0

भरतमणी न्यौपानेले भाडा नलीई १ हल र ६ बेडरुमको घर कोरोना संकास्पद लाई दीने…

यदि प्युठान नगर पालिका र प्युठान जिल्ला लाई आबस्यक भय मा मे्रो घर को एउटा हल कोठा 6 वटा बेड राख्न मिल्ने नजिकै लाइफ केयर होस्पिटल नि भयको कोराईन्टन स्थल बनाउन उपयुक्त हुन्छ भने बिना कुनै भाडा दिन तयार छु सम्पर्क 9857836666

समाज
५ चैत्र २०७६, बुधबार १६:४९
573 views 0 secs 0

भीरबाट लडेर अछाममा जनप्रतिनिधिको मृत्यु…

भीरबाट लडेर अछाममा एकजना जनप्रतिनिधिको ज्यान गएको छ । रामारोशन गाउँपालिका–६, का वडासदस्य मानसिंह साउदको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायव उपरीक्षक दीपक भारतीले भीरबाट लडेर ज्यान गुमाएको र बुधबार बिहान शव भेटिएको बताए । ‘प्रारम्भिक अनुसन्धानले भीरबाट लडेर ज्यान गएको पाइएको छ,’ […]