“ जनताले मलाई प्रचण्ड बनाएको र त्यो ऋण तिर्ने मेरो जिम्मेवारी” : अध्यक्ष दाहाल
चितवन (रासस )। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ । आज यहाँ रासससँग कुराकानी गर्दै उहाँले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताउनुभयो । “जनताले पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,” उहाँले भन्नुभयो । विकासको प्रचुर सम्भावना भएको जिल्ला […]