देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १२:४१
794 views 3 secs 0

काठमाडौं -६ को मतगणना सुरु, २ दिनमा गनिसक्ने जानकारी

मंसिर २२, २०७४ काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित जिल्ला समन्वय समितिको हलमा काठमाडांै क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको हो। २ दिनभित्र सक्ने गरी सुरुमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारको मत गणना सुरु गरिएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए। यो क्षेत्रमा प्रतिनिधिसभाको मतगणना […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:५९
677 views 3 secs 0

सल्यानमा मतगणना अपराह्न ५ बजेपछि

सल्यान : सल्यानमा अपराह्न ५ बजेपछि मात्र मतगणना सुरु हुने भएको छ। एक सय ८० मतदान केन्द्र रहेको सल्यानमा ५९ मतकेन्द्रबाट मतपेटिका नआएका कारण मतगणना ढिलो सुरु हुन लागेको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ। जिल्लाको कालिमाटी गाउँपालिका, दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाका केही मतदान केन्द्रबाट मतपेटिका बोकेर ल्याउनुपर्ने भएकाले मतगणना ढिलो सुरु हुन […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:५७
562 views 3 secs 0

दलहरुले समय मागेपछि धनकुटामा मतगणना सुरु गर्न ढिलाइ

धनकुटा : धनकुटामा मतगणना सुरु गर्न केहि ढिलाई भएको छ। बिहान १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको भए पनि दलहरुले समय मागेपछि केही ढिलाइ हुने भएको हो। बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले जानकारी दिएका छन्। ‘अलिक अगाडि नै सुरु गर्नुपर्ला भन्ने सोचेका […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:५५
720 views 0 secs 0

१३ सय मतले अघि बढे बाबुराम भट्टराई

गोरखा- गोरखा २ मा प्रतिनिधिसभाका उम्मेदवार बाबुराम भट्टराईले १३ सयभन्दा बढी मतले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ६ हजार ८ सय ७३ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले ५ हजार ५ सय ४२ मत ल्याएका छन्।

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:५२
571 views 0 secs 0

हुम्लामा विजयी दल रावल भन्छन्– ‘५ वर्षपछि गाडी चढेर भोट माग्न जान्छुुु’

हुम्ला– हुम्लाको प्रदेश क मा एमालेका उम्मेदवार दलबहादुर रावल विजयी भएका छन्। ५ हजार ३ सय १३ मतसहित उनी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका ठानबहादुर रोकायले ३ हजार एक सय १३ मत ल्याएका छन्। विजयी भएपछि जिल्ला र समग्र ६ नम्बर प्रदेशको विकास नै आफ्नो प्रमुख एजेन्डा भएको रावलले बताएका छन्। ‘सिमकोट हिल्सा नाका […]

देश, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:५०
620 views 0 secs 0

गगन र राजनको क्षेत्र काठमाडौं–४ मा मतगणना सुरु (फोटो फिचर)

  काठमाडौं– बहुप्रतीक्षित काठमाडौं क्षेत्र नम्बर– ४ मा मतगणना सुरु भएको छ। काठमाडौं– ४ मा नेपाली कांग्रेसबाट गगन थापा, एमालेबाट राजन भट्टराई तथा विवेकशील साझाबाट सुबुना बस्नेत प्रतिस्पर्धामा छन्। राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काठमाडौं ४ मा ६३ हजार २ सय १५ मतदाता रहेकोमा त्यसमध्ये करिब ६७ प्रतिशत मत खसेको छ।

देश, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:४५
1002 views 3 secs 0

दीपक मनाङे विजयी

मंसिर २२, २०७४-दीपक मनाङे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् । औपचारिक घोषणा […]

देश, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:४२
595 views 0 secs 0

३ नेपाली जेलबाट फरार

मंसिर २२, २०७४-हत्या र बलात्कारको आरोपमा भारतीय जेलमा थुनामा रहेका तीन नेपाली फरार भएका छन् । उनीहरू सिम्लाबाट १६ किलोमिटर टाढाको कन्डास्थित मोर्डन सेन्ट्रल जेलबाट बुधबार भागेका हुन् । फरार अभियुक्तमा २२ वर्षीय लीलाधर र प्रेमबहादुर तथा २७ वर्षीय प्रताप सिंह भएको भारतीय अधिकारीले जनाएका छन् ।  उनीहरूको नेपालको ठेगानाबारे भने केही उल्लेख गरिएको छैन […]

देश, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:४१
603 views 3 secs 0

समलिंगी विवाहलाई वैधता

मंसिर २२, २०७४-संसद्ले विवाहसम्बन्धी ऐतिहासिक कानुन पारित गरेसँगै अस्ट्रेलियामा समलिंगी विवाहले कानुनी मान्यता पाउने भएको छ ।  अस्ट्रेलियाका गभर्नर जनरलले हस्ताक्षर गरेसँगै कानुनले अब वैधानिकता प्राप्त गर्नेछ । अधिकांश सांसदहरूले बिहीबार आठ वर्ष लामो विवाहसम्बन्धी कानुन परिवर्तन गर्ने पक्षमा मतदान गरेका थिए । संसदको निर्णयसँगै दशक लामो बहसको अन्त्य भएको अस्ट्ेरलियाली सञ्चारमाध्यमले जनाएका छन् । […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:३४
692 views 4 secs 0

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट

मंसिर २२, २०७४-जिल्लाको भित्री मधेसअन्तर्गत पर्ने परशुराम नगरपालिकाका मतपेटिकालाई सदरमुकाम ल्याउने क्रममा बाटोमा बम विस्फोट भएको छ । तर कुनै क्षति भएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीका अनुसार जोगबुढा–बुढर सडक खण्डको कैनपानी भन्ने स्थानमा अज्ञात समूहले राखेको वम बिस्फोट भएको हो । मतपेटिका लिएर आउने गाडीलाई लक्षित गरी विस्फोटन गराइएको बमले क्षति भने […]