गोरखा- गोरखा २ मा प्रतिनिधिसभाका उम्मेदवार बाबुराम भट्टराईले १३ सयभन्दा बढी मतले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ६ हजार ८ सय ७३ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले ५ हजार ५ सय ४२ मत ल्याएका छन्।