समाज
८ पुष २०७४, शनिबार १३:५०
616 views 0 secs 0

खानीबाट ढुङ्गा झिक्ने क्रममा युवकको मृत्यु

खोटाङ । ढुङ्गाखानीमा पुरिएर गम्भीर घाइते बनेका रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा आज साँझ मृत्यु भएको छ । सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा झिक्ने क्रममा श्रेष्ठलाई आज अपराह्न खानीमाथिबाट झरेको ढुङ्गाले पुरेपछि उद्धार गरी अस्पताल पु¥याइएकामा उपचारका क्रममा मृत्यु भएको वडा सदस्य अमर श्रेष्ठले बताए ।

समाज
८ पुष २०७४, शनिबार १३:४१
822 views 0 secs 0

तरकारी बजारमा आगलागी हुदा १० वटा पसल जलेर नस्ट

सुर्खेत । गएराति सुर्खेतको बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको हो । उक्त आगलागीबाट १० वटा पसल जलेका छन् । आगलागीबाट ४ करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । विद्युत्त सर्टका कारण भएकाे आगलागीमा १० वटा पसल जलेको नेपाल प्रहरीका डीएसपी गणेश चन्दले बताए। आगो ३ घण्टा पछी नियन्त्रमा आएको थियो।

समाज
८ पुष २०७४, शनिबार १३:३६
634 views 0 secs 0

मापसे गरेर सवारी हाँक्ने एसपीको गाडीद्वारा स्कुटरलाई ठक्कर, स्कुटरको पछाडि बसेकी सिंह घाइते

राजधानी । ललितपुरमा नेपाल प्रहरीका एसपीको गाडीको ठक्करबाट स्कुटरमा सवार एक महिला घाइते भएकी छन् । साँझ करिब ६ बजेको समयमा बा१च ८०२५ नम्बरको प्रहरीको गाडीले ग्वार्को चोकमा बा७७प ३२७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो भने स्कुटरको पछाडि बसेकी सिंह सामान्य घाइते भएकी छन्। एसपी दिलिप बस्नेतको गाडीले ललितपुरमा स्कुटरलाई ठक्कर दिँदा बिन्दु सिंह घाइते […]

समाज
८ पुष २०७४, शनिबार १३:३४
631 views 0 secs 0

कैलालि ट्रक दुर्घटनामा १ को मृत्यु एक जना घाईते,घाईते चाैधरिकाे दुबै खुट्टा भाचियो

कैलालि । कैलालिकाे बर्दगाेरिया नगरपालिका ४ निबुवागाेजिमा ट्रक दुर्घटना हुदा १ जनकाे मुत्यु हुनको साथै  एक जना घाईते भएका छन । पुर्बबाट पश्चिम तर्फ अाईरहेकाे ना ६ ख १९९० नम्वरकाे ट्रक सडक नजिकैकाे कल्भटमा ठाेकिदा चालक दाङकाे लमहि नगरपालिका ५ बस्ने बर्ष ३२ का हरि प्रसाद चाैधरिकाे मृत्यु भएकाे छ भने साेहि ठाउका सहचालक अनिल […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १७:१२
624 views 0 secs 0

अब कैदीबन्दीले पनि कारागारभित्रै यौन सम्पर्क गर्न पाउने

काठमाडौं । सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक सम्पर्क गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो कारागार व्यवस्थापन विभागले मिलाउनेछ । कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन् हकको कार्यान्वयनसम्बन्धी बनेको निर्देशिका पास भएपछि मात्रै पाउनेछन् । सर्वोच्च अदालतले कैदीबन्दीको प्रजनन हक सुरक्षित गर्ने सम्बन्धमा दिएको आदेशपछि विभाग निर्देशिका बनाउने तयारीमा जुटेको हो […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १७:०६
656 views 0 secs 0

सिरहाको मालपोत कार्यालयमा बम बिस्फोट हुँदा तीन जना घाइते, स्थानीयहरु तित्तरवित्तर

सिरहा,पुष ७ । आज शुक्रबार दिउँसो सिरहा जिल्लाको मालपोत कार्यालयमा बम बिस्फोट भएको छ । अज्ञात समूहलेगरेको विष्फोटमा परी तीन जना घाइते भएका छन् तर, कस्ले बम बिस्फोट गर्यो भन्ने पत्ता लागेको छैन ।   विष्फोट दिउँसो करिब २ बजेको समयमा भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । विष्फोटमा परी लेखापढी व्यवसायी संघका पवन […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १७:०३
840 views 0 secs 0

कालिकोटमा प्रहरीले गोली चलाउँदा म्यादि प्रहरीको मृत्यु

कालिकोट, पुष ७ । शुक्रवार कालिकोटमा प्रहरी र म्यादि प्रहरीबीच झडप हुँदा १ जना म्यादि प्रहरीको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । म्यादी प्रहरीले पाउने तलब सुविधामा ३ हजार कटौति गरेको भन्दै म्यादि प्रहरी आन्दोलनमा उत्रिएपछि दुवै पक्ष बिच झडप हुँदा एक जनाको मृत्यु भएको हो । स्थिति तनावग्रस्त भएपछि नियन्त्रणमा […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १६:४५
1044 views 0 secs 0

डराएर १० लाख तिरेको रेसुङ्गा अस्पतालको खुलासा । तीन थरि शिर्षकमा बालमैत्री अस्पतालको लुट:सिधाकुरा

Share: काठमाडौं। स्वास्थ्य सेवा पछिल्ला दिनहरुको सेवा भाव भन्दा पनि व्यापार मुखी भएको छ । धेरै प्राईभेट अस्पतालहरु बिरामीको उपचार भन्दा पनि पैसा असुल्ने धन्दामा हुन्छन् । महारजगंजमा रहेको अन्तराष्ट्रिय बालमैत्रि अस्पतालले गर्दै नगरेको उपचार शिर्षकमा झापाका भुपेन्द्र शिवाकोटीसँग १२ हजार रुपयौँ बढि लिएको भन्दै उनि हाम्रो कार्यालय आईपुगे । अस्पतालले उनीसँग ३ ओटा फरक […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १६:४१
753 views 1 sec 0

धनगढी जाँदै गरेको मालिका यातायात डडेलधुराको भीमदत्त राजमार्गमा पर्ने मेलखर्कमा दुर्घटना हुदा १० को मृत्यु, २९ जना घाइते (हेर्नुहोस केही मृतक र घाइतेका तस्बिरहरु)

बाजुराबाट धनगढी जाँदै गरेको मालिका यातायातको ना ५ ख ७८९ नम्बरको बस डडेलधुराको भीमदत्त राजमार्गमा पर्ने मेलखर्कमा बिहान ५ बजे दुर्घटना भएको छ,उक्त सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ र घटनामा परि २९ जना घाइते भएका छन् मिर्तक को आत्मा सान्ति को लागि यो पोस्ट सेयर गर्नु होला। हेर्नुहोस केही मृतक र घाइतेका तस्बिरहरु […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १६:३९
864 views 0 secs 0

दुखद् घटना : बागलुङ दुर्घटनामा गम्भिर घाईतेको उपचार्थ हेलिकप्टरमा लैजादै गर्दा मृत्यु

Share: बिमल खड्का बागलुङमध्यपहाडि लोक मार्ग अन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिका( २ काँडेरुख नजिकै आज बिहान पिकअप र मोटरसाईकल एकआपसमा ठोक्किदाँ २ जना घाइते भएका छन् । भने १ जनाको मृत्युु भएको छ ।मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नं। १ का वर्ष ३६ का खगेन्द्र विसि रहेका छन ।उनलाई हेलिकप्टर मार्फत गण्डकी अस्पताल पोखरा लैजादै […]