546 views 0 secs 0 comments

कैलालि ट्रक दुर्घटनामा १ को मृत्यु एक जना घाईते,घाईते चाैधरिकाे दुबै खुट्टा भाचियो

In समाज
८ पुष २०७४, शनिबार १३:३४

कैलालि । कैलालिकाे बर्दगाेरिया नगरपालिका ४ निबुवागाेजिमा ट्रक दुर्घटना हुदा १ जनकाे मुत्यु हुनको साथै  एक जना घाईते भएका छन ।

पुर्बबाट पश्चिम तर्फ अाईरहेकाे ना ६ ख १९९० नम्वरकाे ट्रक सडक नजिकैकाे कल्भटमा ठाेकिदा चालक दाङकाे लमहि नगरपालिका ५ बस्ने बर्ष ३२ का हरि प्रसाद चाैधरिकाे मृत्यु भएकाे छ भने साेहि ठाउका सहचालक अनिल चाैधरिकाे घाईते भएकाे छन ।

घाईते चाैधरिकाे दुबै खुट्टा भाचिएकाे छन । उनकाे बर्दगाेरिया अस्पतालमा उपचारमा भईरहेकाे छ भने मृर्तककाे सब सेती अन्चल अस्पतालमा राखिएकाे क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएकाे छ ।