741 views 0 secs 0 comments

तरकारी बजारमा आगलागी हुदा १० वटा पसल जलेर नस्ट

In समाज
८ पुष २०७४, शनिबार १३:४१

सुर्खेत । गएराति सुर्खेतको बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको हो । उक्त आगलागीबाट १० वटा पसल जलेका छन् ।

आगलागीबाट ४ करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । विद्युत्त सर्टका कारण भएकाे आगलागीमा १० वटा पसल जलेको नेपाल प्रहरीका डीएसपी गणेश चन्दले बताए। आगो ३ घण्टा पछी नियन्त्रमा आएको थियो।