देश, समाज
५ माघ २०७४, शुक्रबार १५:३४
668 views 3 secs 0

‘भारतको दादागिरीविरुद्ध भूमि रक्षामा उत्रिन्छौँ’

काठमाडौँ: सत्तारुढ दल नेपाली कांग्रेसनिकट युवा संगठन तरुणढ दलले भारतीय पक्षबाट भइरहेको सिमाना अतिक्रमण तत्काल बन्द गर्न माग गरेको छ । भारतीय पक्षबाट नेपाली सिमाना अतिक्रमण भएको घटनाले दु:खी र आक्रोशित बनाएको जनाउँदै दलले यस्ता काम तत्काल बन्द गर्न भारतीय पक्षलाई आग्रह गरेको छ। ‘पर्सा, रौतहट, कन्चनपुर लगायत विभिन्न जिल्लाको नेपाली भूमि मिचेर जंगे पिलर […]

देश, समाज
५ माघ २०७४, शुक्रबार १५:२९
851 views 2 secs 0

सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना

काठमाडौं : पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ । किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर […]

देश, समाज
४ माघ २०७४, बिहीबार १२:४१
632 views 0 secs 0

धनकुटाको आन्दोलन उग्र, दुई सरकारी कार्यालय र दर्जनौ सवारी साधन तोडफोड

धनकुटा– धनकुटालाई अस्थायी मुकाम नतोकेको भन्दै विरोधमा प्रदर्शन उग्र बन्दै जान थालेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुनुका साथै सरकारी कार्यालय आगजनी र व्यापक तोडफोड भएको छ । आन्दोलनकारीले दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरेका हुन् । बिहीबार बिहानैबाट प्रधानमन्त्री […]

देश, समाज
४ माघ २०७४, बिहीबार ११:०५
746 views 1 sec 0

दिपक मनाङेको विषयमा बोल्यो सर्वोच्च – ५ बर्ष जेल सजाय सुनाएकै छैन

बिहिबार, माघ ०४, काठमाण्डाै । सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ (दिपक मनाङे) को विषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ बर्ष जेल सजायको फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए । सर्वोच्च […]

समाज
३ माघ २०७४, बुधबार १३:०८
788 views 0 secs 0

युवतीलाई नांगै बनाएर बनाइयो अश्लील भिडियो ,अपराधि प्रहरी नियन्त्रणमा

सुरुंगाको सिमलवाडीस्थित मित आमाको घर आएकी इलाम निवासी एक युवती बिहीबार दिउँसो जीवनमै नसोचेको दुर्घटनाको सामना गर्नुपर्यो । पटक–पटक मृत्युको सामना गर्नुपर्ने कल्पनाभन्दा बाहिरको घटनाको सामना गर्नुपर्यो ती युवतीले । मोटर साइकलमा जाँदै गर्दा अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चिया बगानमा तीन युवाले खुकुरी तेस्याएर उनीहरूको मोटरसाइकल रोक्न लगाए । बाटो ढुकेर यसको काम गर्नेमा […]

देश, समाज
३ माघ २०७४, बुधबार ११:२२
796 views 0 secs 0

घरमा श्रीमान्–श्रीमती हुँदाहुँदै बाहिर मामा-भान्जी भित्र प्रेमी-प्रेमीका

  काठमाडौँ । कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन् । घटनाको मुख्य योजनाकार उनी नै रहिछिन् । प्रहरीका लागि हिनामिना भएको रकम पनि खोज्नुपर्ने चुनौती थियो । प्रहरी अनुसन्धानमा लाग्यो । ‘नेक्सस’ पहिल्याउँदै जाने क्रममा करिब ३३ लाख रुपैयाँ सेनाका […]

देश, समाज
३ माघ २०७४, बुधबार ११:०५
799 views 0 secs 0

प्रदेश राजधानी माग गर्दै दाङ अनिश्चितकालीन बन्द

दाङ : प्रदेश राजधानीको माग गर्र्दै बुधवारदेखि दाङमा अनिश्चितकालीन बन्द गरिएको छ। ५ नं प्रदेशको राजधानी दाङमा हुनुपर्ने माग गर्दै दाङ राजधानी सरोकार समितिको सक्रियतामा अनिश्चितकालीन बन्द आह्वान गरिएको समितिका सदस्य सचिव सविन प्रियासनले जानकारी दिए। बन्दका कारण बिहानैदेखि जिल्ला ठप्प रहेको छ। पूर्वपश्चिम राजमार्गको सवारी आगागमन पनि ठप्प भएको छ। जिल्लामा उद्योग कलकारखाना, यातायात, […]

समाज
२ माघ २०७४, मंगलवार १५:१४
645 views 0 secs 0

दुई जना मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ चौमतीमा डेरा गरी बस्ने एक पुरुष मृत फेला गरेका छन्। चौमतीको छाप्रोमा डेरा गरी बस्ने काभ्रेको डाँडा घर भएका ३५ वर्षीय राम तामाङ आफ्नै कोठामा मंगलबार मृत भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै कालिकोटको खाँडाचक्र नगरपालिका–११ मा पनि एक जना मृत फेला परेका छन्। खाँडाचक्र नगरपालिका–११ मा दिने शाहीको निर्माणाधीन घरमा मृत […]

विश्व, समाज
२ माघ २०७४, मंगलवार १४:३१
796 views 0 secs 0

स्पोर्ट कारका सौखिन थिए युवक, जे लेखेका थिए गाडीमा त्यसैगरी गयो ज्यान

स्पोर्टकारका सौखिन एक युवकले आफ्नो गाडीमा जे लेखेका थिए संयोगले उनको मृत्यु पनि त्यसैगरी भएको छ । आइतबार ती युवकसँगै उनका एक साथीको पनि ज्यान गएको छ । भारतको पुने जालनाका ती युवकको कार एक ट्रकसँग ठोक्किँदा उनीसँगै उनका साथीको पनि ज्यान गएको हो । दुर्घटना हुँदा पनि ती युवक नयाँ स्पोर्ट मार किन्न नै […]

देश, समाज
२ माघ २०७४, मंगलवार १३:१७
690 views 0 secs 0

ड्‍युटी छाडेर देशभरका नर्सहरु आन्दोलनमा

काठमाडौं- भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले नर्सलाई निकालिएको भन्दै देशभरिका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। नेपाल नर्सिङ संघको अगुवाइमा नर्सहरु ११ बुँदै माग राख्‍दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले पहिलो माग भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सको बिनासर्त पुर्न:बहालीको मा गरेका छन्। गत बुधबारदेखि नै उनीहरुले विरोधस्वरुप हातमा पट्टी बाँधेर काम र धर्ना बस्‍ने गरेका […]