समाज
२४ भाद्र २०७५, आईतवार १४:०२
1134 views 1 sec 0

एमाले नेता केसी र नेतृ चाैधरीबीच अवैध यौन सम्बन्ध पछि जन्मेको बच्चा नहरमा ….

नेकपा एमालेकी नेतृले अवैध रुपमा जन्माएको शिशुलाई जिउँदै सिँचाई नहरमा फ्याकेकी छन् । बर्दियाको मधुवन न.पा-४ ढोढरीकी मिराकुमारीले श्रीमान हुँदाहुँदै अाफ्नै पार्टीका स्थानीय नेतासँगको अवैध सम्बन्धबाट जन्मिएको बच्‍चालाई सिँचाई नहरनमा फ्याकेकी हुन् । स्थानीय तह निर्वाचनमा मधुवन नगरपालिकाको उपमेयरकी उम्मेदवार चौधरीललाई प्रहरीले पक्राउ गरेको छ । उनले आफूले शिशुलाई नहरमा फ्याकेको स्वीकार गरेकी छन् । […]

आर्थिक, समाज
२२ भाद्र २०७५, शुक्रबार १५:४६
749 views 0 secs 0

दुई महिना नहुदै सवा करोडको तटबन्ध टुट्यो , स्थानिय त्राशमा …

नारायणीको बाढीबाट १२ सय घर जोगाउन मेघौलीमा निर्मित तटबन्धन दुई महिना नहुँदै भत्केको छ । भरतपुर महानगरपालिकाको २७ र २८ नम्बर वडाको सीमा मेघौली निउरे चोकमा नारायणी नदीले तटबन्ध कटान गरेपछि वरपरका बस्तीमा त्रास फैलिएको छ । सवा करोडको तटबन्ध असारमा मात्र तयार भएको थियो ।चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबारबाटै कटान सुरु भएको बताए । भदौको अन्तिम […]

समाज
२२ भाद्र २०७५, शुक्रबार १५:३८
614 views 0 secs 0

रुकुमको बाँकेकोटमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, तीन घाईते

रोकिराखेको ट्याक्टर आफैं गुडेर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् । बिहिबार राति मुसीकोट नगरपालिका–४ सोलावाङबाट गाराघाट जाँदै गरेको ट्याक्टर स्थानीय पानाखोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा बाँफिकोट गाउँपालिका–९ घर भइ मुसिकोट नगरपालिका–१ गाराघाट बस्ने २८ वर्षीय धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा घाइते देवकोटाको उपचारका […]

विश्व, समाज, सूचना-प्रबिधि
२२ भाद्र २०७५, शुक्रबार ११:३९
1019 views 0 secs 0

विश्वको सबैभन्दा कालो बालक इन्टरनेटमा भाइरल…

काठमाडौं- आज भोली हरेक दिन केही न केही कुराले ईन्टरनेटमा चर्चा पाइरहेको हुन्छ । पछील्लो समय एक जना कालो बर्णको बालकको तस्बिरले तहल्का मच्चाइरहेको छ । अहिले जुन तस्बिर इन्टरनेटमा खुबै भाइरल बनिरहेको छ । निष्पट्ट कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको शरीरको रङ अति नै कालो हुनु नै हो । […]

आर्थिक, समाज
२२ भाद्र २०७५, शुक्रबार ११:२२
846 views 0 secs 0

नेपालमा दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीय पक्राउ

दमौली । दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउपर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह र पश्चिम बङ्गाल जलपाइ जिल्ला मेनागुडी थाना रेलवेकलौनी […]

समाज
२२ भाद्र २०७५, शुक्रबार ०९:५४
1033 views 0 secs 0

गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते

२१ भदौ । गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन । जिल्लाको धुर्कोट गाँउपालिका वडा नम्बर ४ जैसिथोक, भुवान गैराखर्ख निवासि ३१ बर्षिय तारादेवी पोखरेल घाइते भएको स्थानिय कृष्ण अधिकारीले सन्देश नेपाल लाई जानकारी दिए । बिहिवार बिहान ६ बजे खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई झम्टेको थियो । बाघले पोखरेलको अनुहार र गर्धनमा […]

समाज
२२ भाद्र २०७५, शुक्रबार ०७:२९
624 views 0 secs 0

किशोरी बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा व्यापक त्रुटि : आयोग

कञ्चनपुर — राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त २, उल्टाखामकी १३ वर्षीया निर्मला पन्त हत्याको प्रारम्भिक अनु घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्नेमा सुरुवाती अवस्थामै जिल्ला प्रहरीको अनुसन्धान प्रक्रियासंगत नभएको आयोगको प्रारम्भिक निष्कर्ष छ ।सन्धामा व्यापक त्रुटि भएको निष्कर्ष निकालेको छ । ‘जुन प्रक्रियाबाट अनुसन्धान हुनुपथ्र्याे, त्यो हुन सकेन,’ महेन्द्रनगरमा […]

फेरि तहल्का मच्चाउदै सागर …

कुनै दिन एस्तो पनि थियो , सागर उपनामले चिनिने चन्द्र ब थापाले बोल्दा सिंगो काठमाण्डौ तरंगित हुन्थ्यो जतिबेला उनि वाइसीयलको उपत्यका इन्चार्ज थिय | तर आज समय फेरिएको छ । उनि न त हिजोको वाईसीयल छन् न त माओवादीका नेता नै … उनि छन् त केवल राष्ट्रवादी केन्द्र नेपालका संयोजक । उनै सागर १६ भाद्र […]

देश, बिचार, शिक्षा, समाज, सूचना-प्रबिधि
२१ भाद्र २०७५, बिहीबार १७:३४
899 views 0 secs 0

पत्रकारले संसद घेर्ने तयारी …

महासचिव विष्टले सन्देश नेपाल संग भने, ‘माग पूरा नभएसम्म दबाबमूलक अभियान रोकिन्न, सरकारले माग पूरा नगरे अब दबाबमूलक कार्यक्रमबाट आन्दोलनमा उत्रने अवस्था आउँछ … सरकारद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने काम भएको भन्दै देशैभरका पत्रकार विरोधमा उत्रिएका छन् । १ भदौबाट लागू भएको मुलुकी (देवानी र फौजदारी) संहिता ऐन, २०७४ मा व्यवस्था भएका केही […]

देश, राजनीति, समाज
२१ भाद्र २०७५, बिहीबार १६:१७
774 views 0 secs 0

मुख्यमन्त्री पोखरेलले अध्यक्षमा बहिनी ज्वाइँलाई सिफारिस गरेको आरोप…

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष सिफारिसबारे प्रदेश पाँचमा असन्तुष्टि चुलिएको छ। पूर्वएमालेको भागमा परेका सात जिल्ला समितिको नेतृत्वमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेतामात्रै सिफारिस भएपछि नेता माधवकुमार नेपाल पक्ष विरोधमा उत्रिएको हो। प्रदेश ५ का १२ मध्ये पूर्वएमालेले ७ र माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउने सहमति भएको थियो। एमाले हुँदा […]