समाज
२२ भाद्र २०७५, शुक्रबार ०९:५४
1001 views 0 secs 0

गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते

२१ भदौ । गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन । जिल्लाको धुर्कोट गाँउपालिका वडा नम्बर ४ जैसिथोक, भुवान गैराखर्ख निवासि ३१ बर्षिय तारादेवी पोखरेल घाइते भएको स्थानिय कृष्ण अधिकारीले सन्देश नेपाल लाई जानकारी दिए । बिहिवार बिहान ६ बजे खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई झम्टेको थियो । बाघले पोखरेलको अनुहार र गर्धनमा […]