समाज
८ आश्विन २०७५, सोमबार १७:३८
864 views 1 sec 0

ट्युसन पढ्न गएका बुटवलका एक १५ बर्षे बालक तीन दिनदेखि वेपत्ता…

विद्यालयमा ट्युसन पढ्न गएका १५ वर्षका छात्र तीनदेखि वेपत्ता भएका छन् । तिलोत्तमा नगरपालिका-१ स्थित दुर्गादत्त शंकरनगर माविमा कक्षा १० का पढ्दै गरेका युनिस गिरी शनिबार बिहान ७ बजे ट्युसन पढ्न गएपछि वेपत्ता भएका हुन् । ट्युसन पढेर सकेपछि ९ बजेतिर युनिस विद्यालयबाट घरतर्फ गएका विद्यालयले जनाएको छ । सेतोमा नीलो धर्का भएको सर्ट, जिन्स […]

समाज
८ आश्विन २०७५, सोमबार ०८:३४
803 views 0 secs 0

ठेकेदारलाई अब विकास समिति…

काठमाडौँ — सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन् ।पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी समितिमा बसेका हुन् ।रौनियार पर्सा ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद हुन् भने लामाद्वय कांग्रेसका समानुपातिक […]

बिचार, समाज
७ आश्विन २०७५, आईतवार ०९:५७
870 views 0 secs 0

भीडमा दोषी करार गर्न खोजेको गुनासो…

कक्षा १० मा अध्ययन गर्ने एक छात्रालाई होस्टेलमा बोलाएर यौन दुव्र्यहार गरेको आरोप लागेपछि बुटवल नहरपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलका पि्रन्सिपल तोयराम पौडेल २यौन दुर्व्यवहार भएको भनिएकी छात्राका आफन्तले विद्यालयमा नारा जुलुश र प्रदर्शन गरेपछि स्थानीय जनप्रतिनिधिकै उपस्थितमा विद्यालय सुचारु गर्ने र अदालतको फैसला नआउदासम्म विद्यालय र घटनालाई प्रभाव गर्ने गरी कुनै गतिविधि नगर्ने सहमति भएको […]

समाज
७ आश्विन २०७५, आईतवार ०८:५७
2706 views 0 secs 0

रसुवामा पुरुषको लास फेला…

रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ गंगटे खोलामा पुरुषको लास फेला परेको छ। कुहिएको अवस्थामा फेला परेको लास पुरुषको भन्ने एकिन भएको प्रहरीले जनाएको छ । मृतकको अन्य पहिचान नखुलेको प्रहरी नायव उपरिक्षक सन्तोष तामाङले बताए। शवको पोष्ट मार्टमपछि थप विवरण आउने प्रहरीले जनाएको छ

समाज
७ आश्विन २०७५, आईतवार ०८:४४
642 views 0 secs 0

शिशुको हत्या अभियोगमा : आमा पक्राउ

शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि शनिबार साँझ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान […]

समाज
७ आश्विन २०७५, आईतवार ०७:५४
1032 views 0 secs 0

दसैँको , जमरा कुन समयमा राख्ने ?

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ। असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। झण्डा फेर्दा पश्चिम […]

समाज
६ आश्विन २०७५, शनिबार १७:४७
1551 views 1 sec 0

गुल्मेली किर्षक हरु केरा खानमै ब्यस्त

केरा खेति बाट राम्रो फल पाएका गुल्मी का किर्षकहरु बिस्तारै अब यो केरा खेति लाई ब्यबशाय कै रुपमा फस्टाउने तयारी गर्दै छन् l आफुले घरमै खाने गरि लगाएको केरा हरु आहिले थोरै ठाउँ मा पनि धेरै खेति हुदै गएको र फल पनि राम्रो भंएकोले किर्षक हरु केराखेती ब्यबशाय कै रुपले अघि बढाउने सोच मा रहेको […]

समाज
५ आश्विन २०७५, शुक्रबार ०७:४३
671 views 0 secs 0

दसैंको टिकट बुकिङ नगरिने “व्यावसायीको दादागिरी”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेको छ । सरकारले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नलिएको जनाउँदै अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको हो । ‘इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन ४८ घण्टाभित्र फिर्ता लिन आग्रह गरेका थियौ। तर, सरकारबाट कुनै सुनुवाई भएन,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘महासंघका पदाधिकारीबीच भएको […]

देश, समाज, स्वास्थ्य/जीवनशैली
४ आश्विन २०७५, बिहीबार २०:४०
2388 views 0 secs 0

राष्ट्रवादी विधार्थाी संघद्वारा : निर्मला हत्याकाण्ड छानविनको माग गर्दै गृहमन्त्रीलाइ एक लाख हस्ताक्षर…

बलत्कारपछी हत्या गरिएकी कंचनपुरकी निर्मला पन्त लगाएत देशभर भएका हत्याकाण्डको निश्पक्ष छानविनको माग गर्दै राष्ट्रवादी विधार्थाी संघ र राष्ट्रवादी खेलकुद महासंघको संयुक्त नेतृत्वले गृहमन्त्री माननीय राम बहादुर थापालाई एक लाख हस्ताक्षर बुझाएको छ । बालीका हत्या भएको महिनौ वित्दा समेत अपराधी पत्ता लगाउन नसक्नुले प्रहरीको अनुसन्धानमा र सरकारको गतिविधिमा व्यापक आशंका उत्पन्न भएको भन्दै अपराधीलाई […]

देश, शिक्षा, समाज
४ आश्विन २०७५, बिहीबार २०:३३
701 views 0 secs 0

राष्ट्रवादी विधार्थाी संघद्वारा : निर्मला हत्याकाण्ड छानविनको  माग गर्दै गृहमन्त्रीलाई एक लाख हस्ताक्षर…

बलत्कारपछी हत्या गरिएकी कंचनपुरकी निर्मला पन्त लगाएत देशभर भएका हत्याकाण्डको निश्पक्ष छानविनको माग गर्दै राष्ट्रवादी विधार्थाी संघ र राष्ट्रवादी खेलकुद महासंघको संयुक्त नेतृत्वले गृहमन्त्री माननीय राम बहादुर थापालाई एक लाख हस्ताक्षर बुझाएको छ । बालीका हत्या भएको महिनौ वित्दा समेत अपराधी पत्ता लगाउन नसक्नुले प्रहरीको अनुसन्धानमा र सरकारको गतिविधिमा व्यापक आशंका उत्पन्न भएको भन्दै अपराधीलाई कानुनको […]