समाज
१६ आश्विन २०७५, मंगलवार ०८:५७
624 views 0 secs 0

७ जुवाडे पक्राउ भक्तपुरमा

१६ असोज, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई रु १ लाख ३० हजारसहित पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३, बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी […]

समाज
१५ आश्विन २०७५, सोमबार १९:४०
652 views 0 secs 0

एउटा भैसीले ३ ओटा पाडा जन्मायो…

गलकोटमा आश्चर्यको बिषय एउटा भैसीले तिन ओटा पाडा जन्मायो । गल्कोट नगरपालिका वडा नम्बर ९ गल्याङमामा आज एउटा भैसीले ३ ओटा पाडा जन्माएको छ l

समाज
१५ आश्विन २०७५, सोमबार १५:०६
834 views 0 secs 0

गुल्मीमा दाउरा काट्ने क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु …

गुल्मी : मालिका गाउँपालिका–६ मा दाउरा काट्ने क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जेपौवाका करिब ६९ वर्षीय महलाल विष्ट रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए। आइतबार दिउँसो पौवाखोलामा एक्लै दाउरा काट्न गएका विष्ट राति अबेरसम्म घर नर्फकिएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने उनको […]

समाज
१४ आश्विन २०७५, आईतवार १२:४३
844 views 0 secs 0

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजसम्म के के गर्यो… ?

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण कार्य सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार यसमा बाँकी २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेका छन् । कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन […]

शिक्षा, समाज
१४ आश्विन २०७५, आईतवार ११:३२
1511 views 0 secs 0

गरिबी का कारण स्कुलको झोला बोक्नुपर्ने उमेरका घाँसको भारी बोक्न बाध्य बालिकाहरु …

कैलाली । कैलालीको लम्कीमा जंगलबाट घाँस बोकेर आउंदै बालिकाहरु । स्कुलको झोला बोक्ने उमेरमा उनीहरु घाँस काट्न जाने गरेपछि उनीहरुको पढाई प्रभावित भएको छ । सरकारले बर्षेनी शिक्षामा ठूलो लगानी गर्दै आएको छ तथापी प्रतिफल भनेजस्तो आउन सकेको छैन । विभिन्न दातृनिकायहरुले समेत शिक्षामा ठूलो लगानी गर्देै आएको भएता पनि नेपालको शैक्षिक अबस्थामा भने उचित […]

समाज, सूचना-प्रबिधि
१४ आश्विन २०७५, आईतवार ११:१८
1372 views 0 secs 0

निर्मला पन्तको घटनाले नयाँ मोड लिएको शंका लागेका सबै निर्दोष देखिए, दोषी को ?

काठमाडौँ। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाले नयाँ मोड लिएको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आंशका गरिएका निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ। तर तीनै जनाको डिएनए निर्मला पन्तको शरीरमा भेटिएको शुक्रकिटसँग भने नमिलेको प्रहरीले जनाएको छ। निर्मला हत्या प्रकरणमा निलम्बित कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज बिष्ट, […]

देश, समाज
१३ आश्विन २०७५, शनिबार ०७:५७
759 views 0 secs 0

दशैंको टिकटमा गोलमाल, काउन्टर आसपासमा सिभिल प्रहरी खटिने …

काठमाडौँ चाडपर्वको मौका छोपेर यात्रु टिकटमा बद्मासी गरेको भेटिए प्रहरीले कारवाही गर्ने भएको छ । यात्रुको अत्यधिक चाप हुने हुनाले दशैँ–तिहार जस्ता चाडपर्वमा विगत वर्षहरुमा पनि एउटै टिकट दुईजनालाई बिक्री गरेको पाईएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्यस्ता ब्यक्तिहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर महानगरीय ट्राफिक महाशाखाका प्रमुख (सएसपी) बसन्त […]

देश, समाज
१३ आश्विन २०७५, शनिबार ०७:१८
716 views 4 secs 0

विकाससँगै रोपिएको विष : प्रविधिले बिथोलिएको मानसिकताको उपज’

काठमाडौं – कञ्चनपुर र कास्कीमा बलात्कारपछि हत्या गरिएका क्रमशः १३ र १० वर्षीया बालिकाको पारिवारिक पृष्ठभूमि केही समान देखिन्छ । त्यो समानता हो– दुवै घटनाका पीडितको विशृंखलित परिवार। दुवै परिवारका आमा पतिबाट अलग्गिएको अवस्था थियो । दुवैका आमाले दुःखजिलो गरी सन्तान पालनपोषण गर्दै आएका थिए। कास्कीमा बलात्कृत बालिका आमा र दिदीसँगै मामाघर बस्दै आएकी थिइन् […]

समाज
१२ आश्विन २०७५, शुक्रबार १५:५६
661 views 0 secs 0

शैक्षिक प्रमाणपत्र धितोमा ऋण पाउने निश्चित

काठमाडौ– सरकारले घोषणा गरेको शिक्षित युवालक्षित कर्जा व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंकले विहीबार बैंक तथा वित्तीय सँस्थाहरुलाई परिपत्र गर्दै शुक्रबारदेखि यो सेवा सुरु गर्न निर्देशन गरेको हो। निर्देशनसँगै यसका लागि राष्ट्रबैंकले सहुलियतपूर्ण कर्जाका लागि व्याजअनुदान संबन्धी एकिकृत कार्यविधि २०७५ जारी गरेको छ। सरकारले चालु अार्थिक वर्षकाे बजेट वक्तव्यमा यस्ताे कार्यक्रम ल्याउने वताएकाे […]

आर्थिक, समाज
१२ आश्विन २०७५, शुक्रबार १३:५४
1150 views 0 secs 0

भदौमा मात्रै ३० हजार युवा विदेशिए, वैदेशिक रोजगार रहर की बाध्यता ?

काठमाडौं। वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढेको बढ्यै छ। वैदेशिक रोजगारका लागि भदौ महिनामा मात्रै ३१ हजार ४ सय ८८ जना नेपाली युवा विदेशिएका छन्। नेपाली युवको रोजगारको प्रमुख गन्तव्य मुलुक कतार बनेको छ। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार नेपाली युवाको प्रमुख गन्तव्य कतारपछि युएई, साउदी अरब, मलेसिया, पोल्याण्ड, ओमान, कुबेत, जापान, माल्दिभ्स, माल्टा, […]