देश, समाज
२५ कार्तिक २०८०, शनिबार ०९:२५
19 views 0 secs 0

श्रीमानको रिसले श्रीमती र छोराछोरीको हत्या

२५ कार्तिक, काठमाडौँ। मुगु प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका गोपाल पनि बैदेशिक रोजगारीको लागि कतार गएका थिए । राम्रो काम नपाएर २ वर्षपछि उनी नेपाल फर्किएका थिए । दीपकले कतारमा ‘राम्रो कमाइ’ गरेकाले उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए । तर, दीपकले स्वीकारेनन् । त्यसपछि गोपालले रिसइवी […]

विश्व, समाज
२४ कार्तिक २०८०, शुक्रबार १५:३४
9 views 0 secs 0

१२ घण्टे सम्सर्ग

जाँतेकिराले लामा दुवै स्पर्शिकामा एकएक आँखा हुन्छन् । तर यसको दृस्टी यति कम्जोर हुन्छ कि आफ्नो बाटो पत्ता लगाउन चाहिँ स्पर्शिकाहरुकै सहायता चाहिन्छ । यिनीहरु जीवनमा एक्पताक्मात्र सम्सर्ग गर्दछन ।

देश, समाज, स्वास्थ्य/जीवनशैली, हत्या
२४ कार्तिक २०८०, शुक्रबार ०८:३३
23 views 0 secs 0

मुगुमा सामूहिक हत्या गर्ने लाई आज सार्वजनिक गरिँदै

२४ कार्तिक , काठमाण्डौ । मुगुमा सामूहिक हत्या भएको १३ दिनपछि प्रहरीले त्यसमा संलग्नलाई बिहीबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा मुगुको छायानाथ रारानगरपालिका घर भई कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले घटनामा पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएकोजानकारी दिए।उनी […]

देश, समाज
२३ कार्तिक २०८०, बिहीबार १९:१५
9 views 1 sec 0

स्रोत नखुलेको २६ लाख ५७ हजार सहित दुई पक्राउ

२३ कार्तिक, काठमाडौँ। स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय […]

देश, समाज
२३ कार्तिक २०८०, बिहीबार १९:०२
13 views 13 secs 0

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक, काठमाडौँ। अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा […]

देश, समाज
२३ कार्तिक २०८०, बिहीबार १२:४५
7 views 0 secs 0

झापामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ

२३ कार्तिक,काठमाडौँ। झापामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बुद्धशान्ति गाउँपालिका-५ बस्ने ४५ वर्षीय धनबहादुर कटुवालको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय रोशन अधिकारीलाई पक्राउ गरेको हो। बुधबार राति सवा ११ बजे भिनाजु धनबहादुर र सालो रोशनबीच विवाद भएको […]