समाज
२१ श्रावण २०७६, मंगलवार १२:०४
774 views 2 secs 0

धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन कालो सूचीमा…

धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन कालो सूचीमा परेको छ । कालोसूचीमा परेसँगै रमणलाई नयाँ ठेक्का सम्झौता गर्न प्रतिबन्ध लागेको छ । हाल धरहरा निर्माण गरिरहेको रमणले हुलाकी सडक निर्माणको पनि जिम्मा पाएको थियो । काम सन्तोषजनक नभए पनि मेलम्ची र भेरी बबई डाइभर्सन आयोजनामा समेत रमणलाई नै ठेक्का दिने तयारी भइरहेको थियो ।हुलाकी सडक निर्माणमा पप्पु […]

समाज
२१ श्रावण २०७६, मंगलवार ११:५७
575 views 0 secs 0

पत्रकार शालिकराम पुडासैनी चितवनमा झुण्डिएको अवस्थामा फेला…

माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ । उनी सोमबार दिउँसो ३:३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । राति खाना खान बोलाउन होटलका कर्मचारी जाँदा कोठाको चुकुल लामो समयसम्म नखोलेपछि राति नै प्रहरीलाई […]

समाज
२० श्रावण २०७६, सोमबार १९:१५
1608 views 3 secs 0

गुल्मीको मदाने गा.पा. २ मा २०१३ साल पछीको सबैभन्दा ठुलो पहिरो गयो

गुल्मी जील्ला मदाने गाउपालीका २ जनीपलेमा पहीरो नीयन्त्रणमा नआएपछि स्थानिय पनि त्रसीत बनेका छन् ! बिगत १०/११ दीन बाट पहीरो गईरहेको थीयो तर पटक पटक सम्म दोजर चलाएर बाटो सखार गर्दा पनि माथीबाट पहीरो झर्न नछाडेपछि अहीले बाटो पुर्णरुपमा अबरुद्ध रहेको खबर स्थानीय बासी प्रेम भुसालले सन्देश नेपाल लाई जानकारी दीयका छन् ! https://youtu.be/Dgd8ZgNY2sw

समाज
२० श्रावण २०७६, सोमबार १६:१५
848 views 0 secs 0

ठूलीभेरीले बगायो तीन घर…

आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं ६ मनकाबगरमा ठूलीभेरी नदीले तीन घर बगाएको हो । स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर पहिराले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीका अनुसार अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ । त्यस्तै अन्य आठ […]

समाज
२० श्रावण २०७६, सोमबार १५:५७
703 views 0 secs 0

अज्ञात समूहले आगो लागाउँदा तीन घर जलेर ध्वस्त…

खत्याड गाँउपालिका–३ जाम गाँउको बजार क्षेत्रमा आइतबार राति अज्ञात समूहले आगो लागाउँदा तीन घर जलेर ध्वस्त भएका छन्। राति १२ बजे खत्याड गाँउपालिका–२ जाम गाँउको बजार क्षेत्रमा रहेका सोही वडाका वडाध्यक्ष लालबहादुर मल्लको घरमा अज्ञात समूहले आगो लागाउँदा मल्लको घरसँगै जोडिएका अन्य दुई घरसमेत गरी तीन वटा घर जलेर ध्वस्त भएका हुन्। अज्ञात समूहले लगाएको आगोबाट […]

समाज
२० श्रावण २०७६, सोमबार १५:३८
601 views 0 secs 0

पहिरोले पुरिएर तीन जनाको मृत्यु: बागलुङ

बागलुङको तमानखोला गाउँपालिका – ४, सन्टारकामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।आइतबार राति गएको पहिरोले सन्टारा गाउँका पाँच घर बगाउँदा ४५ वर्षीय पञ्चकुमारी श्रीपाली, ७९ वर्षीया अन्सारी श्रीपाली र उनका नाती १२ वर्षीय प्रविण श्रीपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनास्थलबाट पाँच जना घाइतेको उद्धार गरिको बर्तिवाङ प्रहरी कार्यालयका हवल्दार शालिग्राम भुसालले […]

समाज
२० श्रावण २०७६, सोमबार ११:२२
694 views 0 secs 0

नयाँ बसपार्क नजिक गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु …

गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको ज्यान गएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आइतबार बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीया रानी श्रेष्ठको मृत्यु भएको हो।मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजीक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान घटनाबारे अनुसन्धान […]

समाज
२० श्रावण २०७६, सोमबार १०:५२
524 views 0 secs 0

मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने उदय पक्राउ…

मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई उक्त रकम माग गर्ने कार्यमा संलग्न गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका–२४ धापाखेलबाट […]

समाज
२० श्रावण २०७६, सोमबार ०९:३७
668 views 0 secs 0

बागलुङमा पहिरोले घर पुरियो, एक जनाको मृत्यु, २ बेपत्ता…

बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन्। गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ। पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी […]