1593 views 3 secs 0 comments

गुल्मीको मदाने गा.पा. २ मा २०१३ साल पछीको सबैभन्दा ठुलो पहिरो गयो

In समाज
२० श्रावण २०७६, सोमबार १९:१५

गुल्मी जील्ला मदाने गाउपालीका २ जनीपलेमा पहीरो नीयन्त्रणमा नआएपछि स्थानिय पनि त्रसीत बनेका छन् !
बिगत १०/११ दीन बाट पहीरो गईरहेको थीयो तर पटक पटक सम्म दोजर चलाएर बाटो सखार गर्दा पनि माथीबाट पहीरो झर्न नछाडेपछि अहीले बाटो पुर्णरुपमा अबरुद्ध रहेको खबर स्थानीय बासी प्रेम भुसालले सन्देश नेपाल लाई जानकारी दीयका छन् !

https://youtu.be/Dgd8ZgNY2sw