देश, समाज
२४ श्रावण २०७६, शुक्रबार ०७:२६
598 views 0 secs 0

सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु १४ भन्दा बढी घाइते ..

सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् ।ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो ।नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि गरे । एसपी […]

समाज
२३ श्रावण २०७६, बिहीबार १९:०९
528 views 0 secs 0

ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाकाे ज्यान गयाे…

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । बिहीबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल ना ५ ख ६०१४ नम्बरको ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार सर्लाहीको बरहथवा नगरपालिका–७ का १९ वर्षीय विक्रमदास कथवनिया र २९ वर्षीय […]

समाज
२३ श्रावण २०७६, बिहीबार १९:०२
530 views 0 secs 0

ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाकाे ज्यान गयाे…

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । बिहीबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल ना ५ ख ६०१४ नम्बरको ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार सर्लाहीको बरहथवा नगरपालिका–७ का १९ वर्षीय विक्रमदास कथवनिया र २९ वर्षीय […]

समाज
२३ श्रावण २०७६, बिहीबार १८:३३
517 views 0 secs 0

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ…

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप […]

समाज
२३ श्रावण २०७६, बिहीबार १६:३३
513 views 0 secs 0

बहुविवाह गरेको आरोपमा दुई जोडीलाई पक्राउ…

बहुविवाह गरेको आरोपमा भोजपुरमा दुई जोडीलाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका ३३ वर्षीय खगेन्द्र विक र उनकी कान्छी श्रीमती २६ वर्षीय हिमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर राजवंशीले जानकारी दिए। प्रहरीले उनीहरुलाई जेठी श्रीमती मीना बराइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत […]

समाज
२३ श्रावण २०७६, बिहीबार १५:४४
632 views 0 secs 0

बलात्कारको घटना गाउँमै मिलापत्र गराउने व्यक्तिहरु प्रहरीको फरार सूचीमा…

सुस्त मनस्थितिकी किशोरीमाथि सामूहिक बलात्कारको घटना गाउँमै मिलापत्र गराउने व्यक्तिहरु प्रहरीको फरार सूचीमा परेका छन् । मोरङको रङ्गेली नगरपालिकामा सुस्त मनिस्थितिकी १६ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनामा मिलापत्र गराउने एकै गाउँका १० जना फरार सूचीमा परेका हुन् । किशोरी बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार छन् । इलाका प्रहरी […]

समाज
२३ श्रावण २०७६, बिहीबार १४:३९
1036 views 0 secs 0

जिप दुर्घटनामा एक मृत्यु, १२ जना घाइते: म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बेनीदेखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ वर्षीय रनबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारको […]

समाज
२३ श्रावण २०७६, बिहीबार १२:५७
514 views 1 sec 0

गुल्मीमा खेतमा पानी लगाउन गएका घर्ती मृत अवस्थामा भेटिए…

धुर्कोट गाउँपालिका-६ टिम्मुर खर्कका ४० वर्षीय भोजबहादुर घर्ती मृत भेटिएका छन् । पानी लगाउन खेतमा गएका घर्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।घर्ती बुधबार साँझ खेतमा पानी लगाउन गएका थिए । साँझ अबेरसम्म घरमा नआएपछि खोज्दै जाँदा परिवारले खेतमा मृत अवस्थामा भेटाएको प्रहरी नायव उपरीक्षक डीएसपी  घलेले संदेश नेपाल लाई जानकारी दिए […]

समाज
२३ श्रावण २०७६, बिहीबार १२:४६
479 views 0 secs 0

गोरखामा रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई नियन्त्रणमा…

जिल्ला प्रहरी कार्यालय, गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ । नेपाल रेडक्रस सोसाइटी, गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम […]

समाज
२३ श्रावण २०७६, बिहीबार १२:१६
706 views 0 secs 0

धादिङको नौबीसेमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु…

धादिङको धुनीवेशी नगरपालिका–६, नौबीसेमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको ज्यान गएको छ काठमाडौंबाट चितवनतर्फ गइरहेको लु १ ख ४९६६ नम्बरको ट्रकले बुधबार राति ११ः३० बजे ठक्कर दिँदा अन्दाजी ४२ वर्षीय सत्यनारायण दासको मृत्यु भएको हो । दास भारत पश्चिम चम्पारनका स्थायीबासिन्दा हुन् ।जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले दिएको जानकारी अनुसार […]