समाज
२५ भाद्र २०७६, बुधबार १६:२३
751 views 0 secs 0

तनहुँ भ्रष्टाचारका उजुरी तेस्रो स्थानमा …

गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचारका उजुरी पर्ने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो । जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परेका आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी […]

समाज
२५ भाद्र २०७६, बुधबार १५:३६
642 views 0 secs 0

खोटाङमा काका माथि खुकुरी प्रहार…

खोटाङमा २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका छन् । मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ । काकालाई धारिलो हतियार खुकुरी प्रहार गरी […]

समाज
२५ भाद्र २०७६, बुधबार १५:०६
577 views 0 secs 0

दाङमा विद्यालयबाट घर फर्किंदै गरेका एक बालकको रूखले च्यापेर मृत्यु…

विद्यालयबाट घर फर्किंदै गरेका एक बालकको रूखले च्यापेर मृत्यु भएको छ भने अर्का घाइते छन्। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ सोतिटोलामा रूख ढलेपछि च्यापिएर स्थानीय दस वर्षीय सुजन खत्रीको मृत्यु भएको हो। सँगै हिँडिरहेका अर्का नौ वर्षीय बालक तिकल खत्री घाइते भने भएका छन्। घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। […]

समाज
२५ भाद्र २०७६, बुधबार १४:४२
875 views 0 secs 0

गुल्मीमा जीपको ठक्करबाट रेसुङ्गा नगरपालिका–२ का वडाध्यक्ष घाइते…

गुल्मीमा जीपको ठक्करबाट रेसुङ्गा नगरपालिका–२ का वडाध्यक्ष घाइते भएका छन् । बा १८ च १०४४ नम्बरको जीपले ठक्कर दिँदा वडाध्यक्ष उदयबहादुर थापा घाइते भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो लु ४१ प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उदिनढुँगा भन्ने स्थानमा जीपले थापालाई ठक्कर दिएको गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले जानकारी दिए । […]

समाज
२५ भाद्र २०७६, बुधबार १४:०६
558 views 0 secs 0

डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै …

देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ। एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए।

समाज
२५ भाद्र २०७६, बुधबार १३:२६
714 views 0 secs 0

धितोमा राखेको सुन फिर्ता गर्दा नक्कली

सुन धितोमा राखेर ऋण लिएका सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । धितोमा राखेको सुन फिर्ता गर्दा नक्कली दिने गरेको उजुरी परेपछि प्रहरीले विराटनगर महानगरपालिका– ४ बस्दै आएका जितेन्द्र साह स्वर्णकारलाई प्रहरीले पक्राउ गरेको हो । साह दुई वर्षयता बुढीगंगा गाउँपालिका–२ मा गणेश लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । तर सुन […]

समाज
२५ भाद्र २०७६, बुधबार १२:२८
639 views 0 secs 0

जिल्ला प्रहरी कार्यालय, कैलालीले लागूऔषध ओसारपसारमा संलग्न पाँच जनालाई पक्राउ…

जिल्ला प्रहरी कार्यालय, कैलालीले लागूऔषध ओसारपसारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ का २० वर्षीय नरेन्द्र बिष्ट, वडा नम्बर ५ बस्ने मनोज भण्डारी र वडा नम्बर ३ बस्ने ३० वर्षीय सुमित अधिकारी रहेका छन् । उनीहरुलाई भन्सार क्षेत्रबाट पक्राउ […]

समाज
२५ भाद्र २०७६, बुधबार ११:५२
781 views 0 secs 0

चितवन मेडिकल कलेजमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा केही विद्यार्थीहरु घाइते….

भरतपुरको चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो । अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । अस्पताल भित्रबाट जान खोजेका आन्दोलनरत विद्यार्थीलाई प्रहरीले लखेटेर गेट बाहिर पुर्यासएको थियो । उनीहरुलाई […]

समाज
२५ भाद्र २०७६, बुधबार ११:२२
488 views 0 secs 0

मेलौली नगरपालिकाका इञ्जिनीयर बलात्कारको आरोपमा पक्राउ…

बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको […]

समाज
२५ भाद्र २०७६, बुधबार १०:५७
486 views 0 secs 0

बेनी–जोमसोम सडक चार दिनदेखि सिधा सवारी अवरुद्ध…

आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् । सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो । पहिराले सडकको करीब १० मिटर आधार नै भत्काएकाले भिरमा विष्फोटक […]