देश, विश्व, समाज
१४ मंसिर २०७४, बिहीबार १४:०६
839 views 0 secs 0

१२ नेताको मृत्युमोह

जन्मेपछि मर्नैपर्छ । मृत्यु शाश्वत सत्य हो । मृत्यु सहज होस् भन्ने सबैको चाहना हुन्छ । जुन अस्वाभाविक होइन । तर पनि सबैको मृत्यु सहज हुँदैन । गीत गाउँदागाउँदै मर्न पाइयोस् भनेर इच्छा व्यक्त गर्ने जनवादी गायक खुसीराम पाख्रिनको जस्तो सहज मृत्यु कमैका होलान् । केही समयअघि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको चुनावी कार्यक्रममा कविता […]

देश, विश्व
१४ मंसिर २०७४, बिहीबार १३:०६
798 views 0 secs 0

यी हुन् संसारका सबभन्दा खतरनाक काम, ज्यान जोखिममा राखेर काम गर्छन् मानिस

काठमाडौं, १४ मंसिर — हरेक मानिसले कुनै पनि व्यवसाय छान्नुअघि धेरै सोचविचार गर्छ किनकि त्यसमै उसको भविष्य निर्भर रहन्छ । संसारमा धेरै व्यवसायमा पैसा धेरै हुन्छ तर काम पनि उत्तिकै खतरनाक हुन्छ । यहाँ हामी केही यस्ता खतरनाक व्यवसायका बारेमा कुरा गर्दैछौं । संसारको खतरनाक काममध्ये एक माछा मार्ने पनि हो । माझीहरूले बेमौसममा पनि […]

देश, राजनीति, विश्व
१३ मंसिर २०७४, बुधबार १५:१५
773 views 0 secs 0

भिसा नभएपछि तीन नेपाली युएईमा पाँच महिनादेखि अलपत्र

मसिर १३ – पाँच महिना अघि युएई आएका तीन जना नेपाली अलपत्र परेका छन । कम्पनीले वेवास्ता गरेपछि उनीहरु अलपत्र परेका हुन । भिसा नलगाइदिएको, डिपीएस नगराएको र काममा पनि नखटाएपछि उनीहरु समस्या परेका छन् । झापाका प्रकाश गिरी, रुकुमका मधु पुन र सुर्खेतका विजयकुमार ठाडा अलपत्र परेका छन् । उनीहरु दुवईको चिन्तन सेक्युरिटी कम्पनीमा […]

विश्व, समाज
१३ मंसिर २०७४, बुधबार १४:३१
654 views 0 secs 0

मसानघाटमा बिहे गरेर अनौठो कीर्तिमान

बिहे जिवनको सबैभन्दा महत्वपूर्ण पल हो । त्यसैले यो क्षणलाई मानिसहरु विशेष बनाउन चाहन्छन् । यसका लागि अनौठो तरिकाले बिहे गर्ने गर्छन् कतिपय जोडीहरु । भारतको गुजरातका एक जोडीले यस्तो तरिकाले बिहे गरेका छन् कि सुन्दैमा झसंग होइन्छ । बेहुला घनश्याम र बेहुली पारुलले मसानघाटमा गएर बिहे गरेका छन् । आर्यघाटमा चितास्थलमा बालिएको अग्नीमा फेर […]

देश, विश्व
१३ मंसिर २०७४, बुधबार १४:२५
771 views 0 secs 0

रोबोट सोफियाले अब बच्चा जन्माउने

इतिहासमानै पहिलो पटक कुनै मानव निर्मित रोबोटलाई नागरिकको दर्जा दिइ,कट्टर मुस्लिम राष्ट्र साउदी अरबले नागरिकता प्रदान गर्यो ।उक्त नागरिकता बाहक रोबोटको नाम सोफिया हो। सोफियालाई गत महिना साउदी अरबले नागरिकता प्रदान गरेको थियो । मानबिय क्षमता भएको उक्त रोबोटले अब बच्चा जन्माउने इच्छा रहेको बताएको छ । मानिसकै दर्जा प्राप्त गरि इतिहास रच्न सफल रोबोट […]

विश्व, समाज
१३ मंसिर २०७४, बुधबार ०९:००
895 views 1 sec 0

डिभोर्सी नायिकासँग बेलायती राजकुमारको बिहे पक्का, यस्तो छ रोचक किस्सा

 २०७४-बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मार्केलको बिवाह पक्का भएको छ । बेलायती राजदरबारले सोमबार विज्ञप्ती जारी गर्दै बिवाहबारे सार्वजनिक गरेको हो । को हुन् मार्केल ? अमेरिकी लिगल ड्रामा सिरिज सुट्समा वकिलको भूमिकामा अभिनय गरेर चर्चित बनेकी मार्केलले साइन्स फिक्सन थ्रिलर फ्रिन्जमा गुप्तचरको रुपमा अभिनय गरेकी छन् । उनले अभिनयमा आउनु अघि कलात्कम […]

देश, विश्व, समाज
१२ मंसिर २०७४, मंगलवार १५:३४
900 views 0 secs 0

युएईको राष्ट्रिय दिवसमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारवाही

मंसिर १२ – दुवई प्रहरीले युएईको राष्ट्रिय दिवसको अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई २ हजार दिर्हामसम्म जरिवाना गर्ने चेतावानी दिएको छ । डिसेम्बर २ अथवा मंसिर १६ गते युएईले ४६ औं राष्ट्रिय दिवस मनाउँदै छ । दिवसको अवसरमा हुने दुर्घट्ना र ट्राफिक जामलाई मध्यनजर गर्दै त्यही अनुसार तयारी गरिरहेको प्रहरीले जनाएको छ । दिवस सबैले […]

देश, विश्व
११ मंसिर २०७४, सोमबार १६:१४
909 views 0 secs 0

भाग्यमानी युवक, जसले अनौठो नामकै कारण पुलिसमा जागिर पाए

नाममा पनि केही खास हुँदोरहेछ । इण्डोनेसियामा भएको एउटा घटनाले चाहीँ यसको पुष्टि गरेको छ । त्यहाँ एकजना युवकलाई उसको अनौठो नामका कारण नै पुलिससँग काम गर्ने मौका मिलेको छ । ती युवकको नाम पोलिसी (Polisi) हो । इण्डोनेसियाको पुलिसलाई पनि पोलिसी नै भनिन्छ । एकपटक स्थानीय पुलिसले उक्त युवकलाई लाइसेन्स विना गाडी चलाइरहेको अवस्थामा […]

विश्व, समाज
११ मंसिर २०७४, सोमबार १६:१२
876 views 1 sec 0

चिहान खनेर वर्षिक ३५ लाख आम्दानी, प्राप्त भयो ओस्कार अवार्ड

बेलायतमा लास गाड्नका लागि चिहान खन्ने काम गर्ने मार्टिन हाउस नामका व्यक्ति अहिले चर्चामा छन् । उनले चिहान खनेरै वर्षको २५ हजार पाउण्ड अर्थात् झण्डै ३५ लाख रुपैयाँ आम्दानी गर्दछन् । उनको यो अनवरत संघर्षका कारण उनलाई एउटा गौरवशाली पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको नाम हो Death Oscar । उनको चिहान खन्ने कलाको सम्मानमा […]

देश, विश्व
११ मंसिर २०७४, सोमबार १४:२४
808 views 0 secs 0

अन्ततः झुक्यो पाकिस्तान, कानुनमन्त्रीले दिए राजीनामा

एजेन्सी–पाकिस्तानका कानून मन्त्री जाहिद हामिदले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीले पनि उनको राजीनामा स्वीकृत गरेका छन् । समाचारमा जनाइए अनुसार जाहिद हामिदको राजीनामाको लागि पाकिस्तानका कयौ धार्मिक संगठनका लगभग ३ हजार मानिसले २२ दिन देखि राजीनामाको माग गरेर धर्ना दिइरहेका थिए । तहरीक–ए–लब्बेक र तहरीक –ए–रसुलुल्लाह […]